निर्वाचन गतिविधि
Displaying 1-4 of 157 results.
लालबन्दीका शिक्षकहरूसँग प्रमुख प्रजापति

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीसित शुक्रबार भेट गर्नुभयो ।

लेण्डुपको भूमिकामा देखिए नेपालका शासकहरू

नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगरपालिका वडा नं ४, चाँगु वडा एकाइ समितिको आयोजनामा शनिबार समसामयिक विषयमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले सिद्धान्तमा चिप्लनु र हिमालमा चिप्लनु उस्तैउस्तै हुने उल्लेख गर्दै शासक दलहरू देशभक्तिको अडानमा बस्न नसक्दा साम्राज्यवादी र विस्तारवादीको चङ्गुलमा र भ्रष्टाचारमा फसेको बताउनुभयो ।

पुँजीवादी प्रजातन्त्रमा देश र जनताको आवश्यकता हेरिँदैन

पुँजीवादी प्रजातन्त्रमा देश र जनताको आवश्यकता हेरिँदैन । आर्थिक गतिविधिमा सरकारको हस्तक्षेप कम हुन्छ । उद्योग, कलकारखाना, यातायात, व्यापार, निजी क्षेत्रलाई दिनुपर्ने वकालत गर्छ – पुँजीवादी गणतन्त्रमा । यसले सर्वसाधारण जनतालाई दुःख हुने र पैसा हुने पुँजीपति वर्गलाई फाइदा हुन्छ...

निर्वाचन देशभक्त र देशद्रोहीबीचको लडाइँको रूपमा लिनुपर्छ

निर्वाचनको बेलामा जनताले दलहरूको बोलीलाई परीक्षण र कार्यलाई मूल्याङ्कन गर्ने चर्चा गर्दै निवाचन जनताको नजिक जाने अवसर भएकोले जनतालाई राजनीतिकरूपमा सचेत बनाउन नेमकिपाले निर्वाचन उपयोग गर्छ ।