गुप्त दस्तावेज

सोभियत कम्युनिष्ट पार्टी भित्रै रहेर सोभियत समाजबाद र स्तालिनविरुद्घ षडयन्त्र गर्ने त्रोत्स्कीवादी र खुश्चेभी संशोधनवादीहरुले दशकौंसम्म लुकाएका ऐतिहासिक दस्तावेजहरु र रुसी भाषामा मात्र प्रकाशित गरिएका आलेखहरुको खोज अनुसन्धान गरी नर्थस्टार कम्पासले अंग्रेजी भाषामा प्रकाशन गरेको ‘Secret Documents’ लाई नेपाली भाषामा भावानुद गरी प्रकाशन गरिएको संगह हो – ‘गुप्त दस्तावेज’

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक