नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघको आयोजनामा भारतीय दूतावास घेराउ र कंचनपुर हत्या काण्डको विरोध जुलुस।

नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघले भारतीय दुतावास घेराउ र विरोध जुलश गरेका छन् । कञ्चनपुर जिल्लामा भारतीय एसएसबी बलले अन्तराष्ट्रिय कानून विपरित नेपाली भूभाग भित्र पसि नेपाली युवाहरुको गोली हानी हत्या गरेको विरोधमा उक्त कार्यक्रम भएको हो ।

 

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक