किसान सङ्घर्ष

‘खाने मानिसलाई जुँगाले छेक्दैन’ भन्ने उखानअनुसार सिद्धान्तहीन र प्रजातन्त्रविरोधी हरेक ऐन र नियमसँग संघर्ष गर्ने जीवनपद्धति बोकेको नेमकिपालाई सिद्धान्तच्युत र सामन्तवादी चरित्रका पू“जीवादी दलहरूले थ्रेसहोल्ड लगाएर झुकाउन सक्दैन । निःस्वार्थी निडर हुन्छ भन्ने कहावत पनि यहाँ लागू हुन्छ ।


डाउनलोड लिंक

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक