भोलि नेमकिपाले घोषणा पत्र सार्वजनिक गर्दै

नेपाल मजदुर किसान पार्टीले आगामी बैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनको घोषणा पत्र बिहीबार सार्वजनिक गर्दैछ । नेमकिपा स्थानीय तह निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गर्ने पहिले राजनीतिक दल बन्दैछ । नेमकिपा केन्द्रीय समितिको आयोजनामा बिहीबार दिनको ११ः०० बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी फुड ल्याण्डको मैत्री हलमा पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले  घोषणापत्र सार्वजनिक गर्नुहुनेछ ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक