भक्तपुरमा नेमकिपाको भव्य विजय जुलुस

भक्तपुर नगरपालिकाको स्थानिय तहको निर्वाचनमा मेयर, उपमेयर सहित १० वटै वडामा अध्यक्ष सहित सवै उम्मेदवारहरु विजयी भएको खुसियालीमा नेमकिपाले भक्तपुरमा बिजय जुलशको आयोजना गरेको छ ।
भक्तपुरका सम्पूर्ण मतदाताहरुलाई धन्यवाद स्वरुप आयोजना गरिएको उक्त ¥यालीमा भक्तपुरका जनताले विभिन्न परम्परागत बाजागाजाको टोलीसंगै नारा जुलश गर्दै नगर परिक्रममा गरेका थिए ।
यसक्रममा मेयर, उपमेयर लगायत निर्वाचित वडाअध्यक्षहरुले  जनतासामू निर्वाचनको समयमा घोषणापत्रमा उल्लेखित कार्यहरु गर्ने प्रतिबद्धता पनि जाहेर गर्नुभएको थियो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक