ऐतिहासिक गाईजात्रा पर्वको अवसरमा बृहत सरसफाई कार्यक्रम

ऐतिहासिक गाईजात्रा पर्वको अवसरमा नेमकिपा भक्तपुरको आयोजनामा श्रावण २१ गते भक्तपुर नगरमा बृहत सरसफाई कार्यक्रम गरिएको छ ।

सरसफाई कार्यक्रममा जन निर्वाचित मेयर, उपमेयर , वडाअध्यक्ष तथा सदस्य लगायत विभिन्न कलेज, विद्यालयका प्राध्यापक, कर्मचारी,विद्यार्थी , संघसंस्थाका प्रतिनिधि, पार्टीका नेता कार्यकर्ता लगायत व्यापक जनताको उत्साहजनक उपस्थिति थियो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक