समसामयिक राजनैतिक विषयमा जनसभा

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छे (रोहित) को प्रमुख आतिथ्मा २०७४ असोज ३१ गते दिनको २ः३० बजे भक्तपुरको टौमढीमा समसामयिक राजनैतिक विषयमा जनसभा हुंदैछ ।

आयोजक
नेपाल मजदुर किसान पार्टी
भक्तपुर जिल्ला समिति

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक