प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन—२०७४ घोषणापत्र

‘जनताको प्रजातन्त्र, समाजवाद र साम्यवादको लागि संघर्ष गर्न मादल चिन्हमा छाप लगाऔं ! भारतीय दलाल र भ्रष्टचारीहरुलाई हराऔं !’ भन्ने नाराका साथ नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन—२०७४ को घोषणापत्र सार्वजनिक गरेको छ । विस्तृत जानकारीका लागि तल घोषणापत्रको डाउनलोड उपलब्ध गराइएको छ ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक