कार्यकर्ताहरूमा स्पष्ट राजनीतिक दृष्टिकोण, अडान, अध्ययनशीलता र अनुशासन अनिवार्य

नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको तयारीस्वरूप नेमकिपा भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार कार्यकर्ता भेला सम्पन्न भयो ।
देश र जनताको सेवा गर्नु नै सच्चा राजनीति

नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवस तथा आठौँ महाधिवेशन प्रचारार्थ नेपाल क्रान्तिकारी महिला सङ्घ काभ्रे जिल्ला समितिको आयोजनामा चण्डेश्वरी बनेपामा बुधबार कार्यकर्ता भेला भयो ।
कामदार वर्गलाई सचेत पार्ने जिम्मेवारी बुद्धिजीवीहरूको हो

नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा रामेछाप–काठमाडौँ सम्पर्क समितिको आयोजनामा शनिबार एक प्रशिक्षण कार्यक्रम भयो ।
“राष्ट्र बैङ्कको नोटमा पार्टी विस्तार गर्नेहरूकै कारण राजनीतिमा अपराधीकरण बढेको हो”

नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित पुस्तक ‘समाजवाद र सान्दर्भिक विषयवस्तु’ बारे आइतबार अध्ययन गोष्ठी
नेमकिपा मण्डनदेउपुर नगर समितिको आयोजनामा प्रवचन कार्यक्रम

नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेमकिपा मण्डनदेउपुर नगर समितिको आयोजनामा प्रवचन कार्यक्रम बालुवापाटी–२ मा सम्पन्न भयो ।
मानव जातिको हितको लागि सामाजिकीकरण जरूरी

नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिले चारदिने पुस्तक अध्ययन गोष्ठी सम्पन्न गरेको छ ।
किसान–मजदुरलाई देशको मालिक बनाउने उद्देश्यले नेमकिपा सङ्घर्षरत

नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसको अवसरमा सप्तरीको बरहीपुरमा बिहीबार कार्यकर्ता भेला भयो ।
निःस्वार्थरूपले सेवा गर्न नेमकिपाको स्थापना

नेमकिपाको ५१ औँ स्थापना दिवसको अवसरमा नेमकिपा चाँगुनारायण नगरपालिका वडा नं. ४ एकाइ समितिको आयोजनामा बिहीबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
सर्लाहीको कामतमा पार्टी स्थापना दिवसको अवसरमा राजनैतिक प्रशिक्षण

नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिका सदस्य सुनिल प्रजापतिले कुनै पनि क्षेत्रको विकासमा शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै तराईका महिलाहरू शैक्षिक र राजनैतिक रूपमा अगाडि नबढेसम्म त्यहाँको विकास अगाडि बढ्न गा¥हो हुने बताउनुभयो ।