ताजा अपडेट
- “हामी इमानदारीपूर्वक देशको निम्ति अन्तिम दमसम्म लड्छौँ”
- ‘नेमकिपा प्रखर प्रतिपक्षीको भूमिका निर्वाह गर्ने र जनताको निःस्वार्थ सेवा गर्ने पार्टी हो’
- शासक दलहरूले देश र जनताको समस्या समयमै समाधान गर्न नसक्दा विध्वंश
- कामदार जनताको भविष्य सुनिश्चित गर्न समाजवादी व्यवस्था स्थापना गर्नु अपरिहार्य
- पद र पैसाको निम्ति राजनीति गर्ने दलहरूको पछाडि जनता लाग्न नहुने
प्रतिनिधिसभा निर्वाचन २०८२
“हामी इमानदारीपूर्वक देशको निम्ति अन्तिम दमसम्म लड्छौँ”
किसान सङ्घर्ष, सरसफाइ आन्दोलन, शैक्षिक आन्दोलन, भ्रष्टाचारविरोधी सङ्घर्षको जगमा नेमकिपा उभिएको
Read Moreनेमकिपाको समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा दर्ता
नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगको कार्यालय, काठमाडौँमा दर्ता
Read Moreसंसदमा नेमकिपा
प्रेम सुवाल
सुरेन्द्रराज गोसाईं
सृजना सैंजू
गीता काफ्ले