nwpp@ntc.net.np +1 6610026
समाचार

सबै भाषा र संस्कृतिको संरक्षण गर्नु जरुरी

/themes/esathi/assets/img/logo.png

काठमाडौँ टोखाको क्वने लाछी टोलमा १७ औँ नेपालभाषा साहित्य तःमुंज्या सोमबार सम्पन्न भयो । नेपालभाषा साहित्य तःमुंज्या टोखाको आयोजना र बाल विकास क्लव टोखाको सहआयोजनामा १७ वर्षदेखि हरेक वर्ष फागुन ७ का दिन साहित्य सम्मेलन हुँदै आएको छ ।

ख्वप विश्वविद्यालय विधेयक अगाडि बढाउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिको ध्यानाकर्षण

/themes/esathi/assets/img/logo.png

 भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीसमक्ष ‘ख्वप विश्वविद्यालय विधेयक २०८०’ समितिबाट अगाडि बढाउन शुक्रबार अनुरोध पत्र हस्तान्तरण गर्नुभयो ।

जनतालाई दिनुपर्ने विद्युत् भारतलाई दिने कार्य विदेशमुखी

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले विदुरका स्थानीय जनतासँग आइतबार भेटघाट गर्नुभयो ।

अध्यक्ष बिजुक्छेँसँग चिनियाँ नेता हेयानको भेटघाट

/themes/esathi/assets/img/logo.png

 नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग चिनिया कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हेयान  को नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शुक्रबार भेट ग¥यो ।

सांसद सुवालद्वारा अधिकांश सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको तर्फ राष्ट्रपतिको ध्यानाकर्षण

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले  अधिकांश सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको तर्फ राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभयो ।

पार्टी गतिविधिहरु
समाचार