nwpp@ntc.net.np +1 6610026
प्रकाशन

नेपाल मजदुर किसान पार्टी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्र २०७९

/media/images/election/emani.jpg

नेपाल मजदुर किसान पार्टी कामदार जनतालाई पुँजीवादी शोषणबाट मुक्त गर्न चाहन्छ । नेमकिपाले पञ्चायती व्यवस्थाको सुरुदेखि नै प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थामा गएर जनताको सेवा गर्ने लेनिनवादी नीतिअनुसार निर्वाचनलाई उपयोग गर्दै छ । निर्वाचनको समय लाखौँ जनता सडकमा उत्रिन्छन् । त्यसैले, नेमकिपाले पुँजीवादी व्यवस्थालाई जनताको सामु उदाङ्ग्याउन चुनावलाई उपयोग गर्ने नीति लिँदै आएको हो ।

पार्टी गतिविधिहरु
समाचार