जनतालाई शिक्षित पार्नु जनताका कार्यकर्ताको कर्तव्य

विश्व सर्वहारावर्गका महान् नेता कार्ल माक्र्सको २०६ औँ जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा आइतबार कार्यकर्ता प्रशिक्षण भयो ।
युवाहरू समाजलाई बाटो देखाउन बत्ति बनेर फैलिनु जरुरी

भक्तपुर २२, वैशाख । नेपाल क्रान्तिकारी युवा सङ्घ सूर्यविनायक नगर समितिको तेस्रो नगर सम्मेलन शनिबार सम्पन्न भयो ।
ललितपुरमा १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस

नेपाल क्रान्तिकारी मजदुर सङ्घ ललितपुरको आयोजनामा ठेचोमा १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस एक प्रवचन कार्यक्रम गरी मनाइयो ।
‘कम्युनिस्ट’ नेताहरू पुँजीवादी सरकारमा गएका हुनाले नेपालको मजदुर आन्दोलन कमजोर

भक्तपुर, १९ वैशाख । नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरले १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार ¥याली तथा जनसभाको आयोजना ग¥यो ।
‘कम्युनिस्ट’ नेताहरू पुँजीवादी सरकारमा गएका हुनाले नेपालको मजदुर आन्दोलन कमजोर

नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरले १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार ¥याली तथा जनसभाको आयोजना ग¥यो ।
पार्टी कार्यकर्ताहरू समाज परिवर्तनमा लाग्नु आवश्यक

नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिको आयोजनामा जिल्लास्तरीय कार्यकर्ता भेला बुधबार सम्पन्न भयो ।
निर्वाचन राजनीतिक पार्टीहरूको घोषणापत्रको लडाइँ हुनुपर्नेमा जोड

वैशाख १५ गते हुने बझाङ क्षेत्र नं. १ (क) को प्रदेशसभाको उपनिर्वाचनको प्रचार प्रसारको क्रममा आइतबार नेपाल मजदुर किसान पार्टीको तर्फबाट बान्ने चौरमा चुनावी सभा भयो ।
सरकारले विदेशी लगानी सम्मेलन गर्नु गलत

नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एक मजदुर भेला भयो ।
“आलोचना नगर्ने र सधैँ तारिफ मात्र गर्नेहरूसित सचेत रहनुपर्छ”

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा २०८० सालमा प्रवेशिका परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई मार्गनिर्देशन तथा शैक्षिक परामर्श कार्यक्रम शनिबार सम्पन्न भयो ।
परिवर्तन ल्याउन जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्न आवश्यक

नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा बिहीबार अगुवा कार्यकर्तामाझ कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।