त्याग, तपस्या र बलिदानको राजनीतिले मात्र आदर्श समाजको निर्माण हुन्छ

भक्तपुर, १६ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीको प्रथम २ वडा सम्मेलन बुधबार एक समारोहबिच उद्घाटन गर्नुभयो ।
विदेशमा सिकेको ज्ञान, अनुभव र सीप स्वदेशमै खर्च गरेर देश विकास गर्नुपर्नेमा जोड

भक्तपुर, १५ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले पुँजीवादी सरकारले तय गरेको बजेट मजदुर, किसान र कामदारवर्गको जनताको हित नहुने बताउनुभएको छ ।
राजनीतिमा त्याग, तपस्या र बलिदान जरुरी हुने

भक्तपुर १२, जेठ । नेपाल मजदुर किसान पार्टी चानपा ८, सुडाल समितिको आयोजनामा शनिबार वडास्तरीय कार्यकर्ता भेला सम्पन्न भयो ।
समाजमा परिवर्तन ल्याउन राजनीति र आन्दोलन

भक्तपुर, १२ जेठ । नेपाल मजदुर किसान पार्टी प्रथम ८ वडा पार्टी सम्मेलन शनिबार एक समारोहबिच सम्पन्न भयो ।
‘विदेशी पुँजीसँगै विदेशी सेना पनि आउँछ’

भक्तपुर, १२ जेठ । नेपाल मजदुर किसान पार्टी भनपा १ नं. वडा समितिको आयोजनामा शनिबार प्रथम वडा सम्मेलन सम्पन्न भयो ।
विदेशी पुँजीसँग सेना आउने हुँदा देश उपनिवेश बन्ने

नेपाल मजदुर किसान पार्टी वडा नं. ४ एकाइ समितिको प्रथम वडा सम्मेलन शुक्रबार एक समारोहबिच सम्पन्न भयो ।
पुँजीवादी पार्टीहरूको राजनीति फोहोर नै हुने हुँदा यसको खण्डन जरुरी

नेपाल मजदुर किसान पार्टी ९ वडा समितिको प्रथम सम्मेलन शनिबार सम्पन्न भयो । सम्मेलनबाट कृष्णभक्त लवजुको अध्यक्षतामा १७ सदस्यीय ९ वडा समिति गठन भएको छ ।
पार्टी कार्यकर्ताहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा सुसूचित हुनुपर्ने

नेपाल क्रान्तिकारी महिला सङ्घ गोदावरीको आयोजनामा आइतबार गोदावरी ११ नं वडामा महिलाहरूमाझ २०६ औँ माक्र्स दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम भयो ।
कञ्चनपुरमा कार्यकर्ता भेटघाट तथा अध्ययन गोष्ठी

नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कैलालीको आयोजनामा २०६ औँ कार्ल माक्र्सको जन्मजयन्तीको अवसरमा जानकी गाउँपालिका वडा नं.४ कञ्चनपुरमा कार्यकर्ता भेटघाट तथा माक्र्सको जीवनी अध्ययन गोष्ठी सोमबार भयो ।
कम्युनिस्ट नामले होइन कामले हुनुपर्छ

“क्रान्तिबिना कामदार जनताको राज्य सत्ता नआउने मानव समाजको इतिहासको अध्ययनबाट थाहा हुन्छ । श्रमिकको राज्य सत्ता अर्थात् समाजवादी व्यवस्थामा मात्र श्रमको कदर हुन्छ । यसको लागि मजदुर र किसानहरू सङ्गठित भएर क्रान्तिको परिस्थिति तयार गर्नुपर्ने हुन्छ ।”