सूर्यविनायकमा साहित्य गोष्ठी तथा सांस्कृतिक कार्यक्रम

सांस्कृतिक पर्व दसैँको शुभकामना दिन गरिएको कार्यक्रममा विद्यार्थीहरूले नाटक, गीत तथा नृत्यहरू प्रस्तुत
नेपाली जनताले फासीवादी सरकारको विरोध गर्नु जरूरी छ

नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको सातौँ जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा मङ्गलबार कार्यकर्ता भेला भयो ।
पश्चिमा शासकहरू पनि नरसंहारको उत्तिकै दोषी

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पश्चिम एसियामा इजरायलले बालबालिका, वृद्धवृद्धा र महिला नभनी फासीवादी तरिकाले नरसंहार भइरहेको हुँदा त्यसको विरोध र निन्दा गर्नुपर्ने बताउनुभएको छ ।
भक्तपुर काण्डको भत्र्सना गर्दै महिला कार्यकर्ता भेला राजनीतिकरूपमा सचेत र सङ्गठित बन्न नसक्दा दुःख भोग्नुपर्ने

२०४५ मा नेपाल मजदुर किसान पार्टीलाई समुल नष्ट गर्न निरङ्कुश पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्ड (कालो दिन) को विरोध र भत्र्सना
नेमकिपाले देश र जनताको सेवा गरेकै कारण भक्तपुर काण्डको षड्यन्त्र

नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा भक्तपुर काण्डको विरोधमा मङ्गलबार कार्यकर्ता भेला भयो ।
वर्गशत्रुले अनेक षड्यन्त्र गरेर फसाउन सक्ने

मध्यपुरमा मङ्गलबार भक्तपुर काण्डको भत्र्सना गर्दै प्रवचन कार्यक्रम भयो ।
क्युवाविरुद्धको अमानवीय नाकाबन्दीविरुद्ध नेमकिपा सदन र सडकमा सङ्घर्षरत

नेपालका लागि कार्यवाहक महामहिम राजदूत अबेल अबाले डिस्पेन्जले मङ्गलबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) सँग भेटघाट गर्नुभयो ।
प्रतिक्रियावादी षड्यन्त्रलाई असफल पार्न कार्यकर्ता सधैँ चनाखो हुन जरुरी

नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा भक्तपुर काण्ड (२०४५ साल भदौ ९) को विरोध तथा भत्र्सना गर्दै आइतबार किसान भेला भयो ।
देश र जनताको इमानदारीपूर्वक सेवा गरेकै कारण नेमकिपाविरुद्ध षड्यन्त्र

नेपाल मजदुर किसान पार्टी, चानपा–२, झौखेलको आयोजनामा नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले २०४५ भदौ ९ गते निरङ्कुश पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम सम्पन्न भयो ।