देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु नै जनताको राजनीति

नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको तेस्रो भक्तपुर नगर सम्मेलनको बन्द सत्र तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।
“क्रान्तिकारी शिक्षकहरू साम्राज्यवादी, पुँजीवादी शोषण र अन्यायविरुद्ध लड्ने नागरिक तयार गर्नमा लाग्छन्”

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ ले नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको तेस्रो नगर सम्मेलन उद्घाटन गर्नुभएको छ ।
इजरायली फासीवादको जातिसंहारविरुद्ध राजधानीमा फोटो प्रदर्शनी

नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा प्यालेस्टिनमा इजरायली फासीवादले गरेको विभत्स जातिसंहारविरूद्ध फोटो प्रदर्शनी कार्यक्रम सोमबार सुनधारामा सम्पन्न भयो ।
शैक्षिक क्षेत्रको विकासले मात्र समृद्ध समाज निर्माण हुने

नेपाल क्रान्तकारी महिला सङ्घमा सङ्गठित महिलाहरूले पनि नयाँ पुस्तालाई त्यसरी नै तयार गर्न लागिपर्नु
“इजरायल र प्यालेस्टिनलाई हेर्दा नेपाललाई पनि हेरौँ”

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको प्रकाशन विभाग जनप्रकाशन गृहद्वारा प्रकाशित ‘इजरायली फासीवादविरूद्ध प्यालेस्टिनी प्रतिरोध’ नामक पुस्तक सार्वजनिकीकरण एवम् प्रवचन कार्यक्रम शनिबार सम्पन्न भयो ।
स्वदेशमै जनशक्ति तयार गर्न सके देश आत्मनिर्भर हुने

नेपाल क्रान्तिकारी महिला सङ्घको सातौँ भक्तपुर नगर सम्मेलनको उद्घाटन कार्यक्रम शुक्रबार एक समारोहबिच सम्पन भयो ।
जीवादी पार्टीहरू जनतालाई भ्रममा राख्दैछन् : सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका अग्रज कार्यकर्ता एवं पूर्वजनप्रतिनिधि जयराम बासुकलाको २० औँ स्मृतिसभा बिहीबार सम्पन्न भयो ।
ठुला पार्टीहरूद्वारा आफ्नो स्वार्थको निम्ति राष्ट्रघाती सम्झौता

नेपाल मजदुर किसान पार्टी भ.न.पा. वडा नं ७, इनाचो चोर्चा एकाइ समितिको आयोजनामा गाईजात्राको तयारीसम्बन्धी छलफल कार्यक्रम चोर्चामा सम्पन्न भयो ।
नेमकिपाको शासक दलहरूलाई सैद्धान्तिक आलोचना

नेपाल मजदुर किसान पार्टी चानपा ८, सुडालको आयोजनामा शनिबार ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा एक कार्यक्रम भयो ।
“कम्युनिस्टको सरकारले समाजलाई शिक्षित र बुद्धिजीवी बनाई देशको सेवा गर्न प्रेरित गर्नुपर्छ”

नेपाल मजदुर किसान पार्टीको १० औँ काठमाडौँ जिल्ला परिषद् शनिबार कीर्तिपुरमा सम्पन्न भयो ।