nwpp@ntc.net.np +1 6610026
पार्टी गतिविधिहरु

“कम्युनिस्टको सरकारले समाजलाई शिक्षित र बुद्धिजीवी बनाई देशको सेवा गर्न प्रेरित गर्नुपर्छ”

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीको १० औँ काठमाडौँ जिल्ला परिषद् शनिबार कीर्तिपुरमा सम्पन्न भयो ।

नेमकिपा काठमाडौँको दसौँ जिल्ला परिषद् सुरु

/themes/esathi/assets/img/logo.png

 नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेमकिपा काठमाडौँ जिल्लाको दसौँ जिल्ला परिषद् शुक्रबार पार्टी प्रकाशन पुस्तक प्रदर्शन गरी उद्घाटन गर्नुभएको छ ।

अध्यक्ष बिजुक्छेँसँग शाननानका उपमेयरको भेट

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग नेपालको उत्तरी छिमेकी देश जनवादी गणतन्त्र चीनको सिचाङ (तिब्बत) को शाननान नगरपालिकाका उपमयेर मु योङ वनको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बुधबार भेटघाट ग¥यो ।

जनतालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाबारे सुसूचित पार्नुपर्छ

/themes/esathi/assets/img/logo.png

नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा ऐतिहासिक भ्रष्टाचारीविरोधी आन्दोलनको स्मरणमा नेपाल मजदुर किसान पार्टीका सचिव तथा सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा प्रवचन कार्यक्रम भयो ।

गाईजात्राको प्रदर्शनी व्यवस्थित गर्न लेखक, कलाकार, कवि तथा संस्कृतिकर्मीहरूको भेला

/themes/esathi/assets/img/logo.png

यस वर्षको गाईजात्रामा ऐतिहासिक र सांस्कृतिकरूपले प्रदर्शन हुने नाचगान तथा व्यङ्ग्यात्मक प्रदर्शनी व्यवस्थित गर्ने उद्देश्यले शुक्रबार लेखक, कलाकार, कवि तथा संस्कृतिकर्मीहरूको भेला भयो ।

“प्रम र मन्त्रीहरू भ्रष्टाचारमुक्त भए देश भ्रष्टाचारमुक्त हुने”

/themes/esathi/assets/img/logo.png

भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणको अवसरमा नेपाल क्रान्तिकारी किसान सङ्घ, भक्तपुर जिल्ला समितिले बुधबार प्रवचन कार्यक्रम ग¥यो ।

कामरेड किम इल सङको ३० औँ स्मृति दिवस पार्टीभित्र शत्रुहरू घुसपैठ हुनेबारे सचेत हुनु जरुरी

/themes/esathi/assets/img/logo.png

कोरियाली जनतासँगको ऐक्यबद्धता समिति, नेपालद्वारा विश्व कम्युनिस्ट आन्दोलनका योद्धा तथा प्रजग कोरियाका महान् नेता किम इल सङको ३० औँ स्मृति दिवसको अवसरमा ‘स्मृतिमा किम इल सङ’ पुस्तक सार्वजनिकीकरण तथा प्रवचन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

का. शोभा प्रधानको दोस्रो स्मृतिसभा सम्पन्न

/themes/esathi/assets/img/logo.png

नेपाल क्रान्तिकारी महिला सङ्घका पूर्व केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानको दोस्रो स्मृतिसभा शनिबार सम्पन्न भयो । 

सङ्घीयताबारे व्यापक छलफल नहुँदा शासकीय स्वरूपमा भद्रगोल

/themes/esathi/assets/img/logo.png

“सङ्घीयता बाँदरको हातमा नरिवलजस्तै भइरहेको छ । संविधानको भावना र मर्मअनुसार सङ्घीयताको कार्यान्वयन नहुँदा ‘माल पाएर के गर्नु चाल पाए पो !’ भनेझैँ भइरहेको छ ।”

पार्टी गतिविधिहरु
समाचार