nwpp@ntc.net.np +1 6610026
पार्टी गतिविधिहरु

पुँजीवादी सरकारमा जानेहरू कम्युनिस्ट नहुने

/themes/esathi/assets/img/logo.png

 नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको आयोजनामा सोमबार कार्यकर्ता भेला भयो ।

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलद्वारा अध्यक्ष बिजुक्छेँसित भेटघाट

/themes/esathi/assets/img/logo.png

चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा छिनहाई प्रान्तीय समितिका सचिव छन काङ्गद्वारा नेतृत्व गरिएको १२ सदस्यीय प्रतिनिधिमण्डलले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग सोमबार भेटघाट

“पटक–पटक सरकारको नेतृत्व गरेका कम्युनिस्ट नामका पार्टीहरूले देश र जनताको हितमा काम गर्न सकेनन्”

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालको आतिथ्यमा आइतबार कमलबजार नगरपालिका वडा नंं ६ गैरीडाँडामा कार्यकर्ता भेला भयो ।

“देश र जनताको सेवा नै राजनीति हो”

/themes/esathi/assets/img/logo.png

 “राजनीति इमानदारीपूर्वक देश र जनताको सेवाको लागि हो । नेपाल मजदुर किसान पार्टीका नेता कार्यकर्ताहरूले त्यही भावनाअनुसार काम गर्दै छन् ।”

“कम्युनिस्ट नाम राखेका संसद्वादी दलहरू सरकारमा गएर पञ्चायत र राणा शासकहरूजस्तै काम गरिरहेका छन्”

/themes/esathi/assets/img/logo.png

 नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिको आयोजनामा शनिबार चामुण्डामा कार्यकर्ता भेला भयो ।

“भारतीय कम्पनी जीएमआरलाई माथिल्लो कर्णाली बेच्ने अधिकार छैन”

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले कर्णाली प्रदेशलाई प्राङ्गारिक खेती क्षेत्र बनाउने सरकारको घोषणा कार्यान्वयन नभएको उल्लेख

सुर्खेतमा कार्यकर्ता प्रशिक्षण – “देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने क्षेत्र नै राजनीति हो”

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टी सुर्खेत जिल्ला समितिको आयोजनामा बिहीबार कार्यकर्ता प्रशिक्षण कार्यक्रम भयो ।

“अर्थतन्त्रमा आत्मनिर्भर नभएको देश सार्वभौम हुँदैन”

/themes/esathi/assets/img/logo.png

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको प्रकाशन संस्था ‘जनप्रकाशन गृह’ द्वारा प्रकाशित पुस्तक ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ को शनिबार एक समारोहबिच सार्वजनिकीकरण भयो ।

सूर्यविनायकमा साहित्य गोष्ठी तथा सांस्कृतिक कार्यक्रम

/themes/esathi/assets/img/logo.png

सांस्कृतिक पर्व दसैँको शुभकामना दिन गरिएको  कार्यक्रममा विद्यार्थीहरूले नाटक, गीत तथा नृत्यहरू प्रस्तुत

नेपाली जनताले फासीवादी सरकारको विरोध गर्नु जरूरी छ

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको सातौँ जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा मङ्गलबार कार्यकर्ता भेला भयो ।

पार्टी गतिविधिहरु
समाचार