समाजवादी व्यवस्थामा मात्र कामदार जनता कर मुक्त हुने
सरकारले सिकर्मीहरूलाई आवश्यक प्रशिक्षणको व्यवस्था गरी नेपालमा नै फर्निचर उत्पादनमा जोड दिनु जरुरी छ
कामदार जनताको मुक्ति समाजवादमा मात्र हुने
कामदार जनताका प्रतिनिधिले मात्र समाजवादी व्यवस्थाका लागि सङ्घर्ष गर्न सक्छन्
नेमकिपाको लक्ष्य देश र जनताको निःस्वार्थ सेवा
नेपाल मजदुर किसान पार्टीको एउटै लक्ष्य देश र जनताको निःस्वार्थ सेवा हो ।
नेमकिपा काठमाडौँको ११ औँ परिषद् चालु
राजनीति दर्शन, सिद्धान्त तथा विचारबाट निर्देशित हुने भन्दै सिद्धान्त नभएको पार्टीले देशको नेतृत्व गर्न सक्दैन
भेनेजुयलामाथि अमेरिकी आक्रमण विषयक अन्तरक्रिया
सार्वभौम देश भेनेजुयलामाथि अमेरिकी आक्रमण विषयक अन्तरक्रिया कार्यक्रम
भेनेजुयलामाथि अमेरिकी साम्राज्यवादको बर्बरतापूर्ण हमलाको विरोधमा जुलुस प्रदर्शन तथा सभा
भेनेजुयलाका जननिर्वाचित राष्ट्रपति निकोलस मादुरो र प्रथम महिला सिलिया फ्लोरेसको अपहरणको विरोधमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घको आयोजनामा शुक्रबार विरोध प्रदर्शन
सूर्यविनायक वडा नं. ६ मा माओ र स्तालिनको सम्झना
माओको १३२ औँ र स्तालिनको १४७ औँ जन्मदिवसको अवसरमा बुधबार कार्यकर्ता भेला
टोखामा महिला भेटघाट कार्यक्रम
नेपाल क्रान्तिकारी महिला सङ्घ टोखा नगर समितिको आयोजनामा मङ्गलबार टोखामा भेटघाट
राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे बुझ्न पार्टी प्रकाशनहरू अध्ययन गर्नुपर्ने
सार्वभौम राष्ट्र भेनेजुयलामाथि आक्रमण र राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिने संयुक्त राज्य अमेरिकाको कायरतापूर्ण एवम् बर्बरतापूर्ण सैनिक हमलाविरूद्ध नेपाल मजदुर किसान पार्टीको विरोध एवं भत्र्सना
जनतामा लडाकु भावना भएसम्म समाजवादी आन्दोलन नहार्ने
स्रष्टा समाज नेपालले प्रकाशन गरेको थोमस मोरको ‘कल्पनालोक’ पुस्तकको भावानुवाद सार्वजनिक