नेमकिपा कामदारवर्गको हित हुने दर्शनबाट अभिप्रेरित

नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार ‘महिला स्वास्थ्य परामर्श कार्यक्रम’ सम्पन्न भयो । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित सो कार्यक्रममा महिलाहरूमा देखिने सामान्य रोग या स्वास्थ्य समस्या र उपचारबारे परिचर्चा भयो ।
जनताको सरकार आएमात्र गरिब जनताको सेवा हुने

नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी किसान सङ्घको सातौँ भक्तपुर नगर सम्मेलनको शनिबार उद्घाटन भयो ।
बेलकोट नपाको कमैया बस्तीमा महिला भेला

११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कञ्चनपुरको बेलकोट नपा धरमपुरको कमैया बस्तीमा मङ्गलबार महिला भेला भयो ।
महिला राजनीतिकरूपमा सचेत भए समाज सही मार्गमा डोरिने

नेपाल मजदुर किसान पार्टी कञ्चनपुर जिल्ला समितिको आयोजनामा ‘केटीहरू’ बुलेटिनबारे सोमबार अध्ययन गोष्ठी भयो ।
महिला दिवस वर्गसङ्घर्षका निम्ति तयार गर्ने अवसर

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ कञ्चनपुरको आयोजनामा महाकाली नदीपारिको नेपालको एकमात्र गाउँ दोधारा–चाँदनीको विभिन्न वडामा आइतबार महिला भेला भयो ।
“भारतले नेपालको राजनीतिलाई धमिलो र अस्थिर बनाइरहेको छ”

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ(रोहित) ले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको भनाइ राख्नुभएको छ ।
कैलालीमा नेक्रामसङ्घद्वारा जुलुस तथा सभा

नेपाल क्रान्तिकारी महिला सङ्घ कैलाली जिल्ला समितिको आयोजनामा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार जुलुस तथा सभा लम्कीमा सम्पन्न भयो ।
शोषक वर्गको सरकारमा मानवता नहुने

नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार प्रज्ञाप्रतिष्ठान भवनमा प्रवचन कार्यक्रम भयो ।
“राजनीतिक लडाइँ शोषक र शोषित वर्गबिच हुने गर्छ”

नेपाल कर्मचारी समाजको तेस्रो राष्ट्रिय सम्मेलन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा शनिबार भक्तपुरमा सम्पन्न भयो ।
समाजवादमा मात्र श्रमजीवी महिलाको मुक्ति हुने

नेपाल क्रान्तिकारी महिला सङ्घको आयोजनामा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।