समाजवादी व्यवस्थालाई सफल बनाउन जनतामा समाजवादी व्यवहार र आचरण हुनु जरुरी
समाजवादी व्यवस्थाले मात्र सम्पूर्ण समस्याको समाधान गर्न सक्ने स्पष्ट पार्दै समाजवादी क्रान्तिलाई सफलता पु¥याउन एक ऐतिहासिक युग लाग्नसक्ने
महिला शिक्षित भए समाज र देश विकासमा मद्दत पुग्ने
बचत तथा ऋण सहकारी संस्थालाई सहकारीको सिद्धान्तअनुसार संस्थाका सबै सदस्यहरूको हितमा अघि बढाउनुपर्ने
“जनताको खबरदारीले मात्र विदेशी षड्यन्त्र असफल भई देश जोगिन सक्छ”
जनता म्वासा भाषा म्वाई’ (जनता बाँचे भाषा बाँच्छ) भन्ने उद्घोषका साथ भक्तपुर नगरपालिका वडा नं २ स्थित नःपुखु परिसरमा भएको दुईदिने नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
“समाजका खराबीविरुद्धको सङ्घर्षमा लेखक तथा साहित्यकारहरूले जनतालाई साथ दिनुपर्छ”
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले साहित्यमार्फत युद्ध र साम्राज्यवादको विरोध गर्न आवश्यक रहेको विचार व्यक्त
कानुन व्यवसायीहरू सही विचार र राजनीतिको पक्षमा सक्रिय हुनुपर्ने
कानुन अध्ययन समाज भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुर जिल्लाका कानुन व्यवसायीहरूको भेला शनिबार सम्पन्न
‘कम्युनिस्टहरू सबैभन्दा बढी प्रजातन्त्रवादी हुन्छन्’
राजनीतिक कार्यकर्ताले इमानदारीपूर्वक काम गरेको भए राजनीतिप्रति घृणा हुँदैनथ्यो ।
‘घुस खुवाउनु पनि एक प्रकारको अपराध हो’
नेपाली भाषा राम्रोसँग बोल्न नजानेको कारण कतिपय चालक एवं सर्वसाधारण जनता सजायको भागीदार हुनुपरेको
देश र जनताको पक्षमा भएका सङ्घर्षबाट प्रेरित व्यक्ति शत्रुसामु नझुक्ने
राजनीतिक कार्यकर्तामा राम्रो भावनामात्र होइन देश र जनताको पक्षमा सङ्घर्ष गर्नुपर्ने, सङ्घर्षबाट प्रेरित व्यक्ति शत्रु सामु झुक्दैन र सङ्घर्षबाट भाग्दैन
अग्रजहरूका योगदानबारे नयाँ पुस्तालाई सचेत पार्नुपर्ने
नेपाल कर्मचारी समाज भक्तपुर जिल्ला समितिको आयोजनामा समाजको केन्द्रीय समितिद्वारा प्रकाशित ‘सन्देश’ बुलेटिनको अन्तरक्रिया तथा नव वर्ष २०८२ को शुभकामना कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
जनताको असन्तुष्टि सम्बोधन गर्न समाजवादी गणतन्त्र स्थापना गर्नु जरूरी
साहित्य क्रान्तिको एक सशक्त हतियार हो भन्ने उद्घोषका साथ ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ६ स्थित देवननी टोलमा चौथो नेपालभाषा साहित्य तःमुंज्या शनिबार सम्पन्न