निर्वाचन गतिविधि
Displaying 41-44 of 160 results.
भ्रष्टाचारीलाई संरक्षण गर्ने पुँजीवादी व्यवस्थाविरुद्ध सङ्घर्ष गर्नु आवश्यक

 नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शासक दलहरूका कारण देश भ्रष्टाचारमा डुबेको बताउँदै भ्रष्टाचार नभए विकास अघि बढ्ने बताउनुभयो ।

एमसीसी सम्झौता खारेज गराउन सङ्घर्ष चालु राख्ने निर्णय गर्दै नेमकिपा केन्द्रीय समिति बैठक सम्पन्न

नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको बैठक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयका विभिन्न प्रस्ताव पारित गरेर शनिबार सम्पन्न भएको छ ।

अध्यक्ष बिजुक्छेँसँग चिनियाँ नेता युआनको भेटवार्ता

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग तीनदिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोङछिङ नगरपालिकाको पार्टी समितिका सचिव युआन चियाच्युनले भेटघाट गर्नुभयो ।

किसान सङ्घर्षको इतिहासबारे नयाँ पुस्तामा जानकारी दिनु आवश्यक

 नेपाल क्रान्तिकारी किसान सङ्घको स्थापना दिवसको अवसरमा नेक्राकिसङ्घ केन्द्रीय समितिको आयोजनामा टोखामा कार्यकर्ता भेला भयो ।