निर्वाचन गतिविधि
Displaying 25-28 of 157 results.
“युवा खेलाडीहरूको सांस्कृतिक स्तर उठाउन खेलकुद विभाग लाग्नुपर्छ”

खेलकुद विभागको आयोजनामा सर्वहारावर्गका महान् गुरु कार्ल माक्र्सको २०५ औँ जन्म दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम सम्पन्न

नागरिकता विधेयक पारित गर्नेहरू लेन्डुपका नयाँ अवतारहरू हुन्

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा अङ्गीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने, नेपाली पुरूषसित विवाह गरेका विदेशी महिलालाई तत्काल नेपाली नागरिकता दिने र गैरआवासीय नागरिक (एनआरएन) लाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार प्रदान गर्नेलगायत ३ वटा बुँदा आपत्तिजनक र गम्भीर प्रकृतिको भएको

जुम्ला, दैलेख र सुर्खेतका विभिन्न स्थानमा देशघाती नागरिकता विधेयकविरुद्ध सभा

भारतीय विस्तारवादको पुच्छर भएर देशघाती विधेयकको प्रमाणीकरण गर्ने राष्ट्रपति र भारतकै सूत्रमा राज्य सञ्चालन गर्ने प्रधानमन्त्री प्रचण्ड दुवै देशको शत्रु 

नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध बाँकेमा सभा

नेपाल मजदुर किसान पार्टी बाँकेको संसद् छलेर राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण र लुम्बिनी र कपिलवस्तु गाभेर सार्वजनिक गरिएको भारतीय नक्साविरुद्ध पुष्पलाल चोकमा सभा