निर्वाचन गतिविधि
Displaying 17-20 of 157 results.
नेपाल मजदुर किसान पार्टीको ३४ औँ केन्द्रीय परिषद् सम्पन्न

पाल मजदुर किसान पार्टीको ३४ औँ केन्द्रीय परिषद् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका प्रस्ताव र निर्णयहरूसहित आइतबार सम्पन्न भयो । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा सम्पन्न बैठकले पार्टीको ४९ औँ स्थापना दिवस २०७९ माघ १० गतेको अवसरमा एक हप्ताअगाडि र एक हप्तापछाडि दुई हप्ता जिल्लाको पालिका र वडा तहसम्म पार्टी प्रकाशन अध्ययन र अन्तरक्रियालगायतका गतिविधि गर्ने

साम्राज्यवादविरोधी सङ्घर्ष नयाँ उचाइमा पु¥याउन जोड दिँदै राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रस्ताव पारित

नेमकिपाले निर्वाचनमा ‘मादल’ चिह्नमा मतदान गरी देशको सार्वभौमसत्ताको पक्षमा तथा देशघाती एमसीसी, एसपीपी सम्झौता र नागरिकता विधेयकको विषयमा पार्टीको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेकोमा मतदातालाई धन्यवाद ज्ञापन

नेक्रामसङ्घको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनले शनिबार अनुराधा थापामगरको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय समिति सर्वसहमत निर्वाचित ।

मजदुरहरूको दुःख कष्टको कारक पुँजीवादी व्यवस्था

मजदुरहरूले आफ्नो रोजगारी गुमेको विरोधमा मेसिनविरोधी लुडाइट आन्दोलन पनि गरे । अन्ततः मजदुरहरूले आफ्नो दुःख कष्टको कारक मेसिन होइन, पुँजीवादी व्यवस्था नै भएको बुझे ।