निर्वाचन गतिविधि
Displaying 17-18 of 18 results.
नेपाल मजदुर किसान पार्टीको ३४ औँ केन्द्रीय परिषद् सम्पन्न

पाल मजदुर किसान पार्टीको ३४ औँ केन्द्रीय परिषद् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका प्रस्ताव र निर्णयहरूसहित आइतबार सम्पन्न भयो । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा सम्पन्न बैठकले पार्टीको ४९ औँ स्थापना दिवस २०७९ माघ १० गतेको अवसरमा एक हप्ताअगाडि र एक हप्तापछाडि दुई हप्ता जिल्लाको पालिका र वडा तहसम्म पार्टी प्रकाशन अध्ययन र अन्तरक्रियालगायतका गतिविधि गर्ने

साम्राज्यवादविरोधी सङ्घर्ष नयाँ उचाइमा पु¥याउन जोड दिँदै राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रस्ताव पारित

नेमकिपाले निर्वाचनमा ‘मादल’ चिह्नमा मतदान गरी देशको सार्वभौमसत्ताको पक्षमा तथा देशघाती एमसीसी, एसपीपी सम्झौता र नागरिकता विधेयकको विषयमा पार्टीको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेकोमा मतदातालाई धन्यवाद ज्ञापन