निर्वाचन गतिविधि
Displaying 5-8 of 157 results.
देशैभर शिशुस्याहार केन्द्र खोल्नुपर्नेमा जोड

नेमकिपाका सचिव एवम् प्रतिनिधिसभा सदस्य भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले महिला श्रम शक्ति वृद्धि गर्न सरकारले देशैभर शिशुस्याहार केन्द्र खोल्नुपर्ने बताउँदै शासक दलले घोषणापत्रबारे जनतालाई केही नबताएको उल्लेख गर्नुभयो

एमसीसी पक्षधरहरूलाई परास्त गर्नुपर्छ

देशघाती एमसीसी, एसपीपी र नागरिकता विधेयक पक्षधरहरूलाई परास्त गरी नेमकिपालाई जिताउन मादल चिह्नमा मतदान गर्न आह्वान

विचार र सिद्धान्त नमिल्ने शासक पार्टीहरूको गठबन्धन अप्रजातान्त्रिक

प्रजातन्त्र पुनःस्थापना भएको ३३ वर्ष भइसके पनि कामदार जनताको जीवनस्तरमा कुनै तात्विक भिन्नता नआएको । शासक पार्टीका कार्यकर्ताहरूले व्यक्तिगत स्वार्थमा लाग्ने नेतृत्वको गुलामी गर्न छोडेपछि देशमा प्रजातन्त्रको मिर्मिरे बिहानी आउनेछ ।

समाज परिवर्तनको लागि नेमकिपा सङ्घर्षरत

यो संसद्को चुनाव हो । तर, शासक दलहरू स्थानीय चुनावको नारा लिएर आएको सुन्दा शासक दलहरूको बौद्धिकता थप प्रस्ट भएको ।