निर्वाचन गतिविधि
Displaying 13-16 of 157 results.
चितवनको विभिन्न ठाउँमा चुनाव प्रचार

 नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति चितवन क्षेत्र नं. २ को आयोजनामा बिहीबार नारायणगढ बजारको लायन्सचोक, सहिदचोक, पोखरा बसपार्क, भरतपुरको चौबिसकोठी, कालिका नपाको शक्तिखोर बजारमा कोणसभा तथा चुनाव प्रचार प्रसार

अर्घाखाँचीका गाउँ गाउँमा नेमकिपाको घरदैलो

 नेपाल मजदुर किसान पार्टीको तर्फबाट अर्घाखाँची जिल्लाको प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको बिहीबार घरदैलो कार्यक्रम भयो ।
नेमकिपालाई अर्घाखाँचीमा राम्रो पार्टी, मत दिनुपर्ने पार्टी रहेको प्रतिक्रिया स्थानीय मतदाताले दिएको बताइएको छ ।

साम्यवादी समाज वर्गविहीन, राज्यविहीन र कानुनविहीन समाज हुनेछ

बहुदलीय व्यवस्थामा पनि प्रतिनिधिसभामा तीन प्रतिशत र प्रदेश सभामा साढे एक प्रतिशतको कानुनी प्रावधान राखेर दलहरूलाई निषेध गरेर दुईदलीय तानाशाही लाद्न खोजेको आरोप 

सुवाल प्रतिनिधिसभामा र गोसाई प्रदेशसभामा विजयी

 नेपाल मजदुर किसान पार्टीका सचिव प्रतिनिधिसभा सदस्यमा प्रेम सुवाल अत्यधिक मतले विजयी हुनुभएको छ । बिहीबार सम्पन्न प्रत्यक्षतर्फको मतगणनाको परिणामअनुसार उहाँ ४२ हजार सात सय ६१ मत ल्याएर भक्तपुर क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।