nwpp@ntc.net.np +1 6610026
पार्टी गतिविधिहरु

अमेरिकी साम्राज्यवाद एक्लो महाशक्ति बन्दा विश्व अशान्त तथा असुरक्षित

/themes/esathi/assets/img/logo.png

रुसी अक्टोबर समाजवादी क्रान्तिले निर्माण गरेको शक्तिशाली सोभियत समाजवादले अस्थायी हार बेहोरिसकेपछि विश्व एक ध्रुवीय बनेको चर्चा गर्दै अमेरिकी साम्राज्यवाद एक्लो महाशक्ति बन्दा विश्व अशान्त तथा असुरक्षित बनेको ।

जनतालाई निःशुल्क शिक्षा, स्वास्थ्य र देशभित्र रोजगारीको व्यवस्था नभएसम्म समृद्ध नेपाल र सुखी नेपाली हुनेछैन

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद पे्रम सुवालसँग सुनसरी जिल्लाका समाजसेवीहरूको टोलीले शनिबार भेटघाट ग¥यो ।

प्यालेस्टाइनमाथि इजरायली फासीवादी बर्बर हमला तथा नरसंहारविरुद्ध विरोध प्रदर्शन तथा सभा

/media/images/news/20231103135854_IMG_9739-scaled-small.jpg

प्यालेस्टाइनमा अमेरिकी साम्राज्यवाद र इजरायली फासीवादको बर्बर नरसंहारको निन्दा गर्न र प्यालेस्टाइनी जनताको आफ्नो भूमि फिर्ता लिने सङ्घर्षलाई समर्थन गर्न नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले शुक्रबार दिउँसो १ बजे काठमाडौँमा प्रदर्शन तथा सभा ।

“प्यालेस्टाइनी राज्य स्थापना गर्नु जरुरी छ”

/themes/esathi/assets/img/logo.png

पहिलो विश्व युद्धको उत्तराद्र्धमा बेलायतले युरोपका यहुदीहरूलाई प्यालेस्टाइनी भूमिमा बस्न प्रेरित ग¥यो । प्यालेस्टाइनीहरूले यहुदी बसोबासको विरोध गर्दा बेलायतले निर्मम दमन ग¥यो ।

नेपाली भूमिमा भारतीय विस्तारवादको हस्तक्षेप नेपाली जनतालाई स्वीकार्य छैन

/media/images/news/391602533_6899772760102368_3065080221566581024_n-1.jpg

नेपाली भूमि कालापानीमा भारतीय प्रधानमन्त्री मोदीलाई माओवादी नेतृत्वको दाहाल सरकारले स्वागत गर्नुपर्नेमा त्यसो नगर्नु नेपाली भूमिमा नेपालको दाबी छोडेको जस्तै हो

भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको सेवा गर्ने दल र नेताहरू नेपाली जनताको हुन नसक्ने

/media/images/news/387808900_6892012930878351_5239066531837180676_new.jpg

नेपाल मजदुर किसान पार्टी सिँजा गाउँपालिका जुम्लाको आयोजनामा ‘श्रमिक’ साप्ताहिक तथा अन्य पुस्तकहरूको अन्तरक्रिया कार्यक्रम बिहीबार सिँजामा सम्पन्न भयो ।

“राज्यको स्वामित्वमा उत्पादन र वितरण गर्नु नै समाजवादको बाटोमा हिँड्नु हो”

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको आयोजनामा बुधबार ‘समाज विकासको एक झलक’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम भयो ।

दैलेखका शिक्षकहरूसँग सांसद सुवालको भेट

/themes/esathi/assets/img/logo.png

 नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले दैलेखको पश्चिमी भेग चामुण्डा विन्द्रासैनी नपा, आठबीस नपा र ठाँटीकाँध गाउँपालिकामा कार्यरत नेपाल क्रान्तिकारी शिक्षकहरूसँग सोमबार ठाँटीकाँधमा भेट गर्नुभयो ।

राजनीतिक र सांस्कृतिक स्तर उठाउन अध्ययन र अन्तरक्रिया आवश्यक

/media/images/news/387060408_6883883128357998_2417678745222549997_n.jpg

नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिको आयोजनामा डुङ्गेश्वरमा सोमबार ‘समाज विकासको एक झलक’ पुस्तकको अन्तरक्रिया सम्पन्न भयो ।

पार्टी कार्यकर्ताहरूले जनताको हितमा सङ्घर्ष गर्नुपर्नेमा जोड

/media/images/news/387114098_1042192353885698_7288408360986995268_n.jpg

नेपाल मजदुर किसान पार्टी सुर्खेतको नवौँ जिल्ला सम्मेलन आइतबार सम्पन्न भएको छ । सम्मेलनले हरिबहादुर बोहराको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।

पार्टी गतिविधिहरु
समाचार