सुर्खेतमा भक्तपुर काण्डको विरोध र भत्र्सना

नेपाल मजदुर किसान पार्टी सुर्खेत जिल्ला समितिको आयोजनामा भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम शनिबार भयो ।
‘नेमकिपा जनताको भावना बुझेर मन जितेर अघि बढ्दै छ’

पञ्चायी राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्ड (२०४५ भदौ ९) को विरोध तथा भत्र्सना कार्यक्रम नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार सम्पन्न भयो ।
विदेशीसँग पैसा लिने दलले देश र जनताको सेवा नगर्ने

नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको आयोजनामा बिहीबार पार्टी प्रकाशनबारे अध्ययन गोष्ठी सम्पन्न भयो ।
सिद्धान्तहीन निर्वाचन गठबन्धनको सरकारबाट देशको हित नहुने

“सिद्धान्तहीन निर्वाचन गठबन्धन गर्ने र निर्वाचनमा भोजभतेर खुवाउने, सामान र पैसा बाँड्ने शासक पार्टीहरूको सरकारले देशको हित गर्दैन ।”
पुँजीवादी सरकारले कामदारवर्गको हित नगर्ने

नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा पार्टी प्रकाशनबारे मङ्गलबार अन्तरक्रिया कार्यक्रम भयो ।
माक्र्सवाद भनेको पुँजीवादको उत्थान, विकास र पतनको नियम

नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा सोमबार जिल्लास्तरीय कार्यकर्ता भेला भयो ।
“अमेरिकी साम्राज्यवाद युद्ध सरदार हो”

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ मध्यपुर नगर समितिको आयोजनामा पत्रकार समाज नेपालद्वारा प्रकाशित ‘अमेरिकाको प्रजातन्त्र’ पुस्तकबारे बुधबार अध्ययन गोष्ठी सम्पन्न भयो ।
कामदारवर्गको शासन सत्ता स्थापना गर्न युवाहरू क्रियाशील रहनु जरुरी

सबै नीतिको मूल नीति राजनीति भएको उल्लेख गर्दै सिंहदरबार पुगेका शासक दलहरूको कारण देश र जनतालाई दुःख भएको ।
सरकारको नेतृत्व गरेका पार्टीकै कारण नेपाली जनता सधैँ दुःख र समस्यामा

जयराम दाइ जनताको सेवामा अहोरात्र खट्ने अथक कार्यकर्ता हुनुहुन्थ्यो । उहाँको सरल व्यक्तित्व र जीवनशैलीबाट कार्यकर्ताहरूले अनुकरण गर्नुपर्छ ।
हरियाली कृषि नेपाल मरुभूमिमा परिणत हुनुमा शासक पार्टी दोषी

नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा ‘समाज विकासको एक झलक’ पुस्तकबारे शनिबार अन्तरक्रिया कार्यक्रम भयो ।