नेमकिपा सुर्खेतको नवौँ जिल्ला सम्मेलन उद्घाटन

नेपाल मजदुर किसान पार्टी सुर्खेतको नवौँ जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको आतिथ्यमा शनिबार सम्पन्न भयो ।
चीनको जनवादी क्रान्तिबारे प्रवचन कार्यक्रम

जनवादी गणतन्त्र चीन घोषणा भएको ७४ औँ वर्ष पुगेको अवसरमा नेपाल मजदुर किसान पार्टी इनाचो – चोर्चा एकाइ समितिको आयोजनामा शनिबार प्रवचन कार्यक्रम भयो ।
साम्राज्यवादी युद्धविरुद्ध आवाज उठाउन जरुरी

‘समाज विकासको एक झलक’ र ‘युक्रेनमा नवनाजीवाद पुस्तक’ बारे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग मङ्गलबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेँले नेपालका हरेक जातजाति, भाषा, संस्कृति र कला विश्वकै सम्पत्ति हो, मानव सभ्यताकै निधि हो भन्नुभयो ।
धरानका नेमकिपा शुभचिन्तकहरूसँग अध्यक्ष रोहितको भेटघाट

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) सोमबार धरान पुग्नुभई स्थानीय पार्टी शुभचिन्तक एवं धर्मसिंह शाक्य खलःका मित्रहरूसँग अनौपचारिक भेटघाट गर्नुभयो ।
“युद्धमा पनि विद्यालय बन्द नभएको उदाहरण छ”

नेपाल शिक्षक महासङ्घका पदाधिकारी र संलग्न शिक्षक सङ्घका नेताहरूले असोज ५ गते सरकारसँग गरेको सम्झौतामा नेताहरू टे«ड युनियनवादमा लागेको पुष्टि भयो ।
युवाहरूलाई बिचल्लीमा पार्ने म्यानपावर कम्पनी पनि दलाल

संरा अमेरिकाले आफ्नो निजी सेना खडा गरिरहेको छ । नेपाली सेना (गोर्खाली सेना) युद्धमा मरे क्षतिपूर्ति नदिने अमेरिकी सरकारको नीति हो । हिन्दुस्तान या बेलायत जुन देशले नेपाली युवा प्रयोग गरे ती युद्धमा फसे भने नेपाली युवा नै फस्नेछन्,
“नेपालमा रहेका सबै भाषा र संस्कृति नेपाल राष्ट्रकै निधि हुन्”

नेपाल मजदुर किसान पार्टी र देशभक्त समाजवादी मोर्चाको आयोजनामा पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को आतिथ्यमा ‘समाज विकासको एक झलक’ र ‘युक्रेनमा नवनाजीवाद’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम आइतबार झापाको दमकमा सम्पन्न
सङ्घीयताविरोधी विद्यालय शिक्षा विधेयकविरुद्ध भक्तपुरमा जुलुस र सभा

सरकारद्वारा संसद्मा प्रस्तुत विद्यालय शिक्षा विधेयकमा रहेका सङ्घीयताविरोधी दफा र शिक्षक हकहितविरोधी दफाहरूका विरुद्ध बिहीबार शिक्षक ¥याली
पुँजीवादी सरकार रहुञ्जेल पुँजीवादी शोषण कायम हुने

पुँजीपतिवर्गको स्वामित्वमा रहेको सरकार रहुञ्जेल पुँजीवादी शोषण कायम रहने भएकोले उत्पादनका मुख्य–मुख्य साधन सामाजिकीकरण, योग्यताअनुसार काम र कामअनुसार ज्यालाको बन्दोबस्तको निम्ति समाजवाद हुँदै साम्यवादी समाजमा पुग्ने लक्ष्यअनुरूप युवावर्गले काम गर्नुपर्ने
भक्तपुर काण्डसँग सम्बन्धित पुस्तकहरूको अन्तरक्रिया

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा भदौ २९ र ३० गते भक्तपुर काण्डसँग सम्बन्धित पुस्तकहरूको अन्तरक्रिया कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।