जुम्ला, दैलेख र सुर्खेतका विभिन्न स्थानमा देशघाती नागरिकता विधेयकविरुद्ध सभा

भारतीय विस्तारवादको पुच्छर भएर देशघाती विधेयकको प्रमाणीकरण गर्ने राष्ट्रपति र भारतकै सूत्रमा राज्य सञ्चालन गर्ने प्रधानमन्त्री प्रचण्ड दुवै देशको शत्रु
नागरिकता विधेयक पारित गर्नेहरू लेन्डुपका नयाँ अवतारहरू हुन्

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा अङ्गीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने, नेपाली पुरूषसित विवाह गरेका विदेशी महिलालाई तत्काल नेपाली नागरिकता दिने र गैरआवासीय नागरिक (एनआरएन) लाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार प्रदान गर्नेलगायत ३ वटा बुँदा आपत्तिजनक र गम्भीर प्रकृतिको भएको
“युवा खेलाडीहरूको सांस्कृतिक स्तर उठाउन खेलकुद विभाग लाग्नुपर्छ”

खेलकुद विभागको आयोजनामा सर्वहारावर्गका महान् गुरु कार्ल माक्र्सको २०५ औँ जन्म दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम सम्पन्न
प्रम, मन्त्री, सांसद र उच्च अधिकारीहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा नबस्दा भ्रष्टाचार बढ्यो

नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार प्रवचन कार्यक्रम
चन्द्रगिरि नपाको दहचोकमा प्रवचन तथा प्रशिक्षण कार्यक्रम

१३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस र माक्र्सको २०५ औँ जन्म दिवसको अवसरमा प्रवचन तथा प्रशिक्षण कार्यक्रम
काठमाडौँमा क्रान्तिकारी किसान भेला

नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा किसान कार्यकर्ता भेला शुक्रबार टोखामा सम्पन्न
विभिन्न जिल्लामा विविध कार्यक्रमसहित १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

१३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल क्रान्तिकारी मजदुर सङ्घ, बाँके जिल्ला समितिले सोमबार प्रशिक्षण कार्यक्रम
मजदुरहरूको दुःख कष्टको कारक पुँजीवादी व्यवस्था

मजदुरहरूले आफ्नो रोजगारी गुमेको विरोधमा मेसिनविरोधी लुडाइट आन्दोलन पनि गरे । अन्ततः मजदुरहरूले आफ्नो दुःख कष्टको कारक मेसिन होइन, पुँजीवादी व्यवस्था नै भएको बुझे ।
नेक्रामसङ्घको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनले शनिबार अनुराधा थापामगरको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय समिति सर्वसहमत निर्वाचित ।
साम्राज्यवादविरोधी सङ्घर्ष नयाँ उचाइमा पु¥याउन जोड दिँदै राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रस्ताव पारित

नेमकिपाले निर्वाचनमा ‘मादल’ चिह्नमा मतदान गरी देशको सार्वभौमसत्ताको पक्षमा तथा देशघाती एमसीसी, एसपीपी सम्झौता र नागरिकता विधेयकको विषयमा पार्टीको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेकोमा मतदातालाई धन्यवाद ज्ञापन