प्रेस विज्ञप्ती
मध्यपूर्वमा आतङ्क र आक्रमण होइन वार्ताद्वारा समाधान गरौँ !
अमेरिकी ट्रम्प प्रशासन र इजरायली जातिवादी सरकारले एक सार्वभौम देश इरानमाथि गरेको आक्रमणको विरोधमा नेपाल मजदुर किसान पार्टीले बुधबार वक्तव्य प्रकाशन
राष्ट्रपति मादुरो दम्पतीलाई सकुशल फिर्ता गर ! भेनेजुयला र ल्याटिन अमेरिकामा ट्रम्प प्रशासनको आक्रमण तत्काल बन्द गर !
भेनेजयुलामाथि संरा अमेरिकाले गरेको कायरतापूर्ण हमलाको विरोध र राष्ट्रपति मादुरो र उहाँकी श्रीमतीको सकुशल फिर्ताको माग गर्दै नेपाल मजदुर किसान पार्टीले आइतबाट प्रेस विज्ञप्ति प्रकाशित
भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेमकिपाद्वारा दुःख व्यक्त
जाजरकोट भूकम्पमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै नेपाल मजदुर किसान पार्टीले शनिबार एक प्रेस वक्तव्य जारी गरेको छ ।