सरकारले विदेशीको भरमा होइन, आफ्नै खुट्टामा उभिएर विकास अगाडि बढाउनुपर्ने

नेपाल क्रान्तिकारी युवा सङ्घको ३५ औँ स्थापना दिवसको अवसरमा शनिबार नेक्रायुसङ्घ भजिसद्वारा समसामयिक राजनीतिबारे छलफल गर्न सूर्यविनायकमा जिल्लास्तरीय युवा भेला
नेपाली जनता नक्कली विद्रोहदेखि सचेत हुनुपर्ने

नेपाल क्रान्तिकारी युवा सङ्घको ३५ औँ स्थापना दिवसको अवसरमा समसामयिक राजनीतिक अवस्थाबारे काठमाडौँ, टोखामा शनिबार प्रवचन कार्यक्रम भयो ।
शासक दलहरूले जनताका समस्या समाधान नगरेको हुँदा जनधनको क्षति

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा नेपाल मजदुर किसान पार्टी काठमाडौँ–रामेछाप सम्पर्क समितिले शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ग¥यो
नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा गर्दा भक्तपुर काण्डको षड्यन्त्र

नेपाल क्रान्तिकारी युवा सङ्घ १२ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा शुक्रबार भक्तपुर काण्डको भत्र्सना गर्दै प्रशिक्षण कार्यक्रम भयो ।
किसानमाझ भक्तपुर काण्डको भत्र्सना कार्यक्रम

नेमकिपाले पञ्चायती चुनाव उपयोग गरी पञ्चायतकै विरोधमा जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गरेको पञ्चायतलाई असह्य भएको
देश विकासका लागि युवा–विद्यार्थीले सिद्धान्त र नीतिमा ध्यान दिनुपर्ने

नेक्राविसङ्घ दैलेख–काठमाडौँ, जुम्ला–काठमाडौँ, कैलाली–काठमाडौँ, सुर्खेत–काठमाडौँ, कालीकोट–काठमाडौँ, काभ्रे–काठमाडौँ, रामेछाप–काठमाडौँ सम्पर्क समितिको संयुक्त आयोजनामा भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम काठमाडौँमा सम्पन्न
भक्तपुर काण्डले पञ्चायत आफै समाप्त भयो

नेपाल मजदुर किसान पार्टी जिल्ला समिति सुर्खेतको आयोजनामा पञ्चायती राज्यस्तरबाट घटाइएको भक्तपुर काण्ड (भदौ–९) कालो दिनको विरोध तथा भत्र्सना कार्यक्रम शनिबार वीरेन्द्रनगरमा सम्पन्न
देश र जनताको निःस्वार्थ सेवा गर्ने इच्छाशक्ति भएकाहरू मात्र कम्युनिस्ट हुने

नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको बैठक अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा शनिबार सम्पन्न
पार्टी कार्यकर्ताहरू राजनीतिक निष्ठामा रहनुपर्ने र प्रतिक्रियावादीहरूको चास्नी पोतेको विषमा फस्न नहुने

नेपाल क्रान्तिकारी महिला सङ्घ भनपा वडा नं. १ एकाइ समितिको आयोजनामा भक्तपुर काण्डको विरोध एवं भत्र्सना कार्यक्रम आइतबार सम्पन्न
देश र जनताको निःस्वार्थरूपमा सेवा गर्नु नै सच्चा राजनीति

नेपाल मजदुर किसान पार्टीका तत्कालीन जिल्ला समितिका कोषाध्यक्ष जयराम बासुकलाको २१ औँ स्मृति सभा शनिबार सम्पन्न