nwpp@ntc.net.np +1 6610026
पार्टी गतिविधिहरु

माओ त्सेतुङ नयाँ जनवाद र चिनियाँ शैलीको समाजवादका संस्थापक

/media/images/news/kathmandu-news-photo-.jpg

नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा विश्वका महान् गुरुहरू स्तालिन र माओ त्सेतुङको जन्म दिवस क्षेत्रपाटीमा सोमबार मनाइयो ।

पुँजीवादको विकल्प भनेको समाजवाद

/media/images/news/nrcuevent.jpg

नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा विश्व सर्वहारावर्गका महान् गुरुहरू स्तालिन र माओ त्सेतुङ जन्म जयन्तीको अवसरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

नेमकिपाको ३६ औँ केन्द्रीय परिषद् सम्पन्न/पार्टीको आठौँ महाधिवेशन फागुन १६–१९ गते भक्तपुरमा हुने

/media/images/news/20240112120304_IMG_3165.jpg

नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनपछिको (३६ औँ) केन्द्रीय परिषद् पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा मङ्गलबार सुरू भई बिहीबार सम्पन्न भयो ।

नेमकिपाको केन्द्रीय परिषद चालु – कार्यकर्ताहरू जनताको सेवा गर्ने सङ्घर्षबाट भाग्न नहुने

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनपछिको छैटौैँ (३६ औँ) केन्द्रीय परिषद् पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बुधबार पनि चालु रह्यो ।

नेमकिपाको ३६ औँ केन्द्रीय परिषद् सुरु – फासीवादको पुनरुत्थानप्रति सबै सचेत हुनुपर्ने

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनपछिको छैटौैँ (३६ औँ) केन्द्रीय परिषद् मङ्गलबार भक्तपुरमा सुरु भयो ।

नेक्राविसङ्घ स्थापना दिवसमा प्रवचन कार्यक्रम

/themes/esathi/assets/img/logo.png

 नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवस (मङ्सिर २२) को अवसरमा नेक्राविसङ्घले शनिबार ‘नेपालको विद्यार्थी आन्दोलनमा नेक्राविसङ्घको भूमिका’ विषयक प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।

विश्वविद्यालय शिक्षा बलियो बनाउन विद्यालय शिक्षा राम्रो बनाउनु जरुरी

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले शनिबार नुवाकोटको महेन्द्र माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीसँग भेटघाट गर्नुभयो ।

“देशघाती नागरिकता विधेयक र एमसीसी सम्झौता पारित गर्ने संसद्वादी दल नै हुन्”

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीले मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनको प्रचार प्रसारको क्रममा पार्टीका उम्मेदवारहरूलाई जिताउन बुधबार नुवाकोटको ककनी गाउँपालिका वडा नं. २ को काउले, काठमाडौँ महानगरपालिका वडा नं. १६ को बालाजु बाइपास र कीर्तिपुर नगरपालिका पाङ्गा लाछी टोलमा छुट्टाछुट्टै जनसभा ग¥यो ।

“शासक दलहरूले उपनिर्वाचनमा पनि जनतालाई धोखा दिन खोज्दै छन्”

/themes/esathi/assets/img/logo.png

 नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगरपालिका उपनिर्वाचन परिचालन समितिको आयोजनामा मङ्गलबार कीर्तिपुरको नगाउँमा चुनावी सभा भयो ।

जनताको चेतनास्तर नाप्ने निर्वाचन पनि एक वर्गसङ्घर्ष

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति कीर्तिपुरको आयोजनामा बुधबार कीर्तिपुर र पाँगाको दोबाटोमा चुनावी प्रचारसभा भयो ।

पार्टी गतिविधिहरु
समाचार