nwpp@ntc.net.np +1 6610026
पार्टी गतिविधिहरु

“प्रम र मन्त्रीहरू भ्रष्टाचारमुक्त भए देश भ्रष्टाचारमुक्त हुने”

/themes/esathi/assets/img/logo.png

भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणको अवसरमा नेपाल क्रान्तिकारी किसान सङ्घ, भक्तपुर जिल्ला समितिले बुधबार प्रवचन कार्यक्रम ग¥यो ।

कामरेड किम इल सङको ३० औँ स्मृति दिवस पार्टीभित्र शत्रुहरू घुसपैठ हुनेबारे सचेत हुनु जरुरी

/themes/esathi/assets/img/logo.png

कोरियाली जनतासँगको ऐक्यबद्धता समिति, नेपालद्वारा विश्व कम्युनिस्ट आन्दोलनका योद्धा तथा प्रजग कोरियाका महान् नेता किम इल सङको ३० औँ स्मृति दिवसको अवसरमा ‘स्मृतिमा किम इल सङ’ पुस्तक सार्वजनिकीकरण तथा प्रवचन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

का. शोभा प्रधानको दोस्रो स्मृतिसभा सम्पन्न

/themes/esathi/assets/img/logo.png

नेपाल क्रान्तिकारी महिला सङ्घका पूर्व केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानको दोस्रो स्मृतिसभा शनिबार सम्पन्न भयो । 

सङ्घीयताबारे व्यापक छलफल नहुँदा शासकीय स्वरूपमा भद्रगोल

/themes/esathi/assets/img/logo.png

“सङ्घीयता बाँदरको हातमा नरिवलजस्तै भइरहेको छ । संविधानको भावना र मर्मअनुसार सङ्घीयताको कार्यान्वयन नहुँदा ‘माल पाएर के गर्नु चाल पाए पो !’ भनेझैँ भइरहेको छ ।”

“जनताको प्रजातन्त्र समाजवादको आधार हो”

/themes/esathi/assets/img/logo.png

नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समितिको आयोजनामा अन्तर्राष्ट्रवादी नेता चे ग्वेभाराको ९६ औँ जन्म दिवसको अवसरमा नगरस्तरीय युवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न

“देशघाती र जनविरोधी सन्धि सम्झौता गर्ने विदेशी दलालहरू जनताका शत्रु हुन्”

/themes/esathi/assets/img/logo.png

 विदेशको पैसा खाई देश र जनताको अहितमा काम गर्ने, देशघाती र जनविरोधी सन्धि सम्झौता गर्ने विदेशी दलालहरू जनताका शत्रु हुन् 

राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिसम्बन्धी लेखिएको विचार जनतामाझ पु¥याउनुपर्ने

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिद्वारा प्रकाशित ‘द युथ’ बुलेटिन शुक्रबार एक समारोहबिच सार्वजनिकीकरण गर्नुभयो ।

पुँजीवादी निर्वाचन र संसद्बाट समाजवाद नआउने

/themes/esathi/assets/img/logo.png

पुँजीवादी संसद् र पुँजीवादी समाजवादबाट मजदुर र कम्युनिस्टहरूको समाजवाद नआउनेतर्फ कार्यकर्ताहरू स्पष्ट हुनुपर्ने

व्यक्तिगत स्वार्थभन्दा देश र समाजको बारेमा चिन्तन गर्नुपर्नेमा जोड

/themes/esathi/assets/img/logo.png

पार्टी कार्यकर्ताहरू पद लिने, धेरै पैसा कमाउने प्रवृत्तिमा लाग्न नहुने, पार्टी प्रकाशनहरूका साथै ‘मजदुर’, ‘श्रमिक’ पत्रिका नियमित अध्ययन गरी अन्तरक्रिया गर्नुपर्ने, व्यक्तिगत स्वार्थभन्दा देश र समाजको बारेमा चिन्तन गर्नुपर्नेमा जोड

पार्टी गतिविधिहरु
समाचार