पार्टीले अवलम्बन गरेको तत्कालीन कार्यक्रम ‘जनताको प्रजातन्त्र

नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेमकिपा जुम्ला जिल्ला समितिले आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रम
पार्टीले अवलम्बन गरेको तत्कालीन कार्यक्रम ‘जनताको प्रजातन्त्र’

नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा पार्टी जिल्ला समिति कालीकोट जिल्ला समितिले आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रम मङ्गलबार सम्पन्न
सरकार र कर्मचारीहरू भ्रष्टाचारको दलदलमा फसिरहुञ्जेल देशको उन्नति सम्भव नहुने

नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा कैलालीको जानकी गाउँपालिका वडा नं. ४ मुनुवामा पार्टी प्रकाशनबारे अध्ययन गोष्ठी सोमबार सम्पन्न भयो ।
समाजवादी व्यवस्थाले मात्र शोषित तथा पीडित किसान–मजदुरको हित गर्ने

नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेमकिपा कालीकोट जिल्ला समितिले सोमबार जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
नेता–कार्यकर्ताहरूले पद र पैसाको निम्ति राजनीति गर्ने होइन

इजरायल प्यालेस्टिन युद्धको प्रयोजनको अमेरिकी उद्देश्य त्यस क्षेत्रको रणनीतिक बिन्दु हुनुका साथै त्यहाँको तेलको भण्डार हुनु कब्जा गर्न हो ।
जनतालाई शिक्षित र सङ्गठित गर्नु जरुरी
.jpg)
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा बिहीबार प्रवचन कार्यक्रम भयो ।
नेमकिपाको सातौँ काठमाडौँ जिल्ला सम्मेलन पुस २६ र २७ गते काठमाडौँमा सम्पन्न भएको बन्दसत्रबाट पारित निर्णय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्तावहरू

नेमकिपाको सातौँ काठमाडौँ जिल्ला सम्मेलनबाट पारित निर्णय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्तावहरू
नेमकिपा काठमाडौँ जिल्लाको सातौँ जिल्ला सम्मेलन सुरू – कम्युनिस्टको बदनाम नक्कली कम्युनिस्टहरूले गरे

नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्लाको सातौँ जिल्ला सम्मेलनको उद्घाटन पुस २६ गते नयाँ बजार मल्टीभेन्युमा भयो ।
कम्युनिस्ट पार्टी पुँजीवादी सरकारमा नजाने

नेपाल मजदुर किसान पार्टी ओखलढुङ्गा जिल्ला समितिको आयोजनामा जिल्ला कार्यकर्ता भेला शनिबार काठमाडौँमा सम्पन्न भयो ।
माओ त्सेतुङ नयाँ जनवाद र चिनियाँ शैलीको समाजवादका संस्थापक

नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा विश्वका महान् गुरुहरू स्तालिन र माओ त्सेतुङको जन्म दिवस क्षेत्रपाटीमा सोमबार मनाइयो ।