“देशभित्र रोजगारी नदिने प्रधानमन्त्री र मन्त्रीहरू नालायक हुन्”

शासक दलहरूले देश र जनताको हितमा काम गर्न सकेनन् । उनीहरूले जनतासँग माफी मागेर नयाँ चुनावमा जानुको विकल्प छैन ।
विदेशीको भरमा आन्दोलन गरे जुनसुकै बेला धोका हुनसक्नेतर्फ सजग हुनुपर्ने

विदेशीको भरमा आन्दोलन गरे जुनसुकै बेला धोका हुनसक्नेतर्फ सजग गराउँदै उहाँले भन्नुभयो, “योग्य हुनलाई देश र विदेशको विषयबारे जानकार हुनु जरुरी छ ।
विद्यालय र विश्वविद्यालयको पाठ्यपुस्तक उत्पादन श्रमसँग जोडिएको हुनु आवश्यक

नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुर नगरस्तरीय शिक्षक भेला आइतबार भयो ।
“नेपाली जनता राजा पुनःस्थापना गर्ने पक्षमा छैनन्”

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजतन्त्र पुनः स्थापना गरेर नेपाली जनताका समस्या समाधान नहुने बताउनुभएको छ ।
“वर्तमान पुँजीवादी गणतन्त्रको विकल्प राजतन्त्र होइन, समाजवादी गणतन्त्र हो”

नेपाल मजदुर किसान पार्टी कालीकोटको आयोजनामा आइतबार अनलाइनमार्फत देशको समसामयिक विषयमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
शिक्षक आन्दोलनले स्थानीय सरकारमा आएको अधिकार फिर्ता हुनसक्ने

“शिक्षकहरू जुनसुकै स्थानमा गए पनि नयाँ पुस्तालाई दक्ष, शिक्षित र देशभक्त बनाउन निरन्तर लाग्नुपर्दछ । हरेक आन्दोलन र सम्झौता गर्दा भविष्यमा के कस्तो असर पर्ला भनी विश्लेषण गर्नुपर्दछ ।”
कामदार जनताका छोराछोरीले आफूले चाहेको विषय पढ्न समाजवादी व्यवस्थाको लागि सङ्घर्ष गर्नुपर्ने

देशको वर्तमान अवस्थामा भइरहेको राजनीतिक विकृतिलाई न्यून गर्नको लागि राम्रो मान्छे राजनीतिमा लाग्नुपर्ने बताउँदै विद्यालय जीवनबाटै राजनीतिक ज्ञान सिक्नुपर्ने
“सरकारहरूले नेपालीलाई २७ खर्ब ऋण बोकाएर विकासको दाबी गरे”

नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को कार्यक्रम गर्न बिहीबार जिल्लास्तरीय मजदुरहरूको भेला
पेसागत सङ्गठनलाई विद्यालय र कलेजजस्तै सञ्चालन गर्नु जरुरी

डकर्मी सङ्घलगायत पेसागत सङ्गठनहरू विश्वविद्यालय र कलेजहरूजस्तै ज्ञान आर्जन गर्ने संस्था हुनुपर्ने र पेसागत सङ्गठनलाई साँझ–बिहान भए पनि कलेजजस्तै अध्ययन गर्ने स्थलको रूपमा सञ्चालन गर्नुपर्ने
नेपालीको लगानीमा जलविद्युत् उत्पादन र सन्तुलित विकास गर्न जोड

नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको सन्देश तथा धन्यवादज्ञापन समारोह मङ्गलबार सम्पन्न