आर्थिक सङ्घर्षलाई राजनीतिक सङ्घर्षमा बदल्नु जरूरी

नेपाल क्रान्तिकारी किसान सङ्घको ५८ औँ स्थापना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालको आतिथ्यमा बुधबार प्रवचन कार्यक्रम
पुँजीवादी दलकै कारण विकृति र विसङ्गति

नेपाल क्रान्तिकारी युवा सङ्घ सूर्यविनायक नगर समितिको आयोजनामा शुक्रबार ऐतिहासिक भ्रष्टाचारविरोधी सङ्घर्षको संस्मरण गर्न युवा भेला
कार्यकर्ताले आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नु जरुरी

पार्टी कार्यकर्ताहरूले आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नुपर्ने विचार व्यक्त
संसदीय व्यवस्थाबाट कामदार जनताको हित नहुने

नेपाल मजदुर किसान पार्टी कोसी प्रदेश समितिको आयोजनामा कोसी प्रदेश स्तरीय कार्यकर्ता भेला शनिबार सम्पन्न
युवालाई समाजवादी आचरणअनुसार राजनैतिक संस्कार दिनु जरुरी

मध्यपुर कुमालाछीमा ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम सम्पन्न
“नेक्रामसङ्घका सदस्यहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे जानकारी राख्नुपर्छ”

अन्तर्राष्ट्रवादी महिला नेतृ क्लारा जेटकिनको १६८ औँ जन्मदिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ प्रभात एकाइ समितिको आयोजनामा शुक्रबार अध्ययन गोष्ठी सम्पन्न
भ्रष्टाचारविरोधी आन्दोलन अहिले झन् आवश्यक

नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलन (२०२६ असार १९) को स्मरणमा बिहीबार प्रवचन कार्यक्रम
भ्रष्टाचारविरोधी आन्दोलनको जगमा नेमकिपाको स्थापना

चाँगुनारायण नगरपालिका वडा नं. ४ समावेशी हाइटमा नेपाल मजदुर किसान पार्टी समर्थक कार्यकर्ताहरूको भेला
नेमकिपाद्वारा कीर्तिपुर नपामा ध्यानाकर्षण पत्र बुझाइयो कीर्तिपुर नगरको विकासमा इमानदारिताको खाँचो

नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिद्वारा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोललाई कीर्तिपुर नगरको विकास गर्न सुझावसहित ध्यानाकर्षणपत्र
समाजवादी व्यवस्था उत्तम व्यवस्था हो

पुँजीपतिवर्गको जालझेलका बाबजुद कामदारवर्गलाई सचेत र सङ्गठित गर्नुपर्ने