नेमकिपाको ३६ औँ केन्द्रीय परिषद् सम्पन्न/पार्टीको आठौँ महाधिवेशन फागुन १६–१९ गते भक्तपुरमा हुने

नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनपछिको (३६ औँ) केन्द्रीय परिषद् पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा मङ्गलबार सुरू भई बिहीबार सम्पन्न भयो ।
नेमकिपाको केन्द्रीय परिषद चालु – कार्यकर्ताहरू जनताको सेवा गर्ने सङ्घर्षबाट भाग्न नहुने

नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनपछिको छैटौैँ (३६ औँ) केन्द्रीय परिषद् पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बुधबार पनि चालु रह्यो ।
नेमकिपाको ३६ औँ केन्द्रीय परिषद् सुरु – फासीवादको पुनरुत्थानप्रति सबै सचेत हुनुपर्ने

नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनपछिको छैटौैँ (३६ औँ) केन्द्रीय परिषद् मङ्गलबार भक्तपुरमा सुरु भयो ।
नेक्राविसङ्घ स्थापना दिवसमा प्रवचन कार्यक्रम

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवस (मङ्सिर २२) को अवसरमा नेक्राविसङ्घले शनिबार ‘नेपालको विद्यार्थी आन्दोलनमा नेक्राविसङ्घको भूमिका’ विषयक प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।
विश्वविद्यालय शिक्षा बलियो बनाउन विद्यालय शिक्षा राम्रो बनाउनु जरुरी

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले शनिबार नुवाकोटको महेन्द्र माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीसँग भेटघाट गर्नुभयो ।
“देशघाती नागरिकता विधेयक र एमसीसी सम्झौता पारित गर्ने संसद्वादी दल नै हुन्”

नेपाल मजदुर किसान पार्टीले मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनको प्रचार प्रसारको क्रममा पार्टीका उम्मेदवारहरूलाई जिताउन बुधबार नुवाकोटको ककनी गाउँपालिका वडा नं. २ को काउले, काठमाडौँ महानगरपालिका वडा नं. १६ को बालाजु बाइपास र कीर्तिपुर नगरपालिका पाङ्गा लाछी टोलमा छुट्टाछुट्टै जनसभा ग¥यो ।
“शासक दलहरूले उपनिर्वाचनमा पनि जनतालाई धोखा दिन खोज्दै छन्”

नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगरपालिका उपनिर्वाचन परिचालन समितिको आयोजनामा मङ्गलबार कीर्तिपुरको नगाउँमा चुनावी सभा भयो ।
जनताको चेतनास्तर नाप्ने निर्वाचन पनि एक वर्गसङ्घर्ष

नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति कीर्तिपुरको आयोजनामा बुधबार कीर्तिपुर र पाँगाको दोबाटोमा चुनावी प्रचारसभा भयो ।
“कामदारवर्गको हितको निम्ति क्रान्ति जरुरी छ”

नेपाल क्रान्तिकारी महिला सङ्घ नगर समिति भक्तपुरको आयोजनामा मङ्गलबार अक्टोबर क्रान्ति दिवसको अवसरमा महिला कार्यकर्ता भेला सम्पन्न भयो ।
शोषित पीडित जनता राजनैतिकरूपले सचेत र सङ्गठित भए क्रान्तिको यात्रा छिटो हुने

रूसी अक्टोबर क्रान्ति दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिले शुक्रबार प्रवचन कार्यक्रमको आयोजना ग¥यो ।