nwpp@ntc.net.np +1 6610026
पार्टी गतिविधिहरु

नेक्राविसङ्घ स्थापना दिवसमा प्रवचन कार्यक्रम

/themes/esathi/assets/img/logo.png

 नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवस (मङ्सिर २२) को अवसरमा नेक्राविसङ्घले शनिबार ‘नेपालको विद्यार्थी आन्दोलनमा नेक्राविसङ्घको भूमिका’ विषयक प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।

विश्वविद्यालय शिक्षा बलियो बनाउन विद्यालय शिक्षा राम्रो बनाउनु जरुरी

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले शनिबार नुवाकोटको महेन्द्र माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीसँग भेटघाट गर्नुभयो ।

“देशघाती नागरिकता विधेयक र एमसीसी सम्झौता पारित गर्ने संसद्वादी दल नै हुन्”

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीले मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनको प्रचार प्रसारको क्रममा पार्टीका उम्मेदवारहरूलाई जिताउन बुधबार नुवाकोटको ककनी गाउँपालिका वडा नं. २ को काउले, काठमाडौँ महानगरपालिका वडा नं. १६ को बालाजु बाइपास र कीर्तिपुर नगरपालिका पाङ्गा लाछी टोलमा छुट्टाछुट्टै जनसभा ग¥यो ।

“शासक दलहरूले उपनिर्वाचनमा पनि जनतालाई धोखा दिन खोज्दै छन्”

/themes/esathi/assets/img/logo.png

 नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगरपालिका उपनिर्वाचन परिचालन समितिको आयोजनामा मङ्गलबार कीर्तिपुरको नगाउँमा चुनावी सभा भयो ।

जनताको चेतनास्तर नाप्ने निर्वाचन पनि एक वर्गसङ्घर्ष

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति कीर्तिपुरको आयोजनामा बुधबार कीर्तिपुर र पाँगाको दोबाटोमा चुनावी प्रचारसभा भयो ।

“कामदारवर्गको हितको निम्ति क्रान्ति जरुरी छ”

/themes/esathi/assets/img/logo.png

 नेपाल क्रान्तिकारी महिला सङ्घ नगर समिति भक्तपुरको आयोजनामा मङ्गलबार अक्टोबर क्रान्ति दिवसको अवसरमा महिला कार्यकर्ता भेला सम्पन्न भयो ।

शोषित पीडित जनता राजनैतिकरूपले सचेत र सङ्गठित भए क्रान्तिको यात्रा छिटो हुने

/themes/esathi/assets/img/logo.png

रूसी अक्टोबर क्रान्ति दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिले शुक्रबार प्रवचन कार्यक्रमको आयोजना ग¥यो ।

“कामदार जनताले समाजवाद स्थापनाको निम्ति सङ्घर्ष गरिरहनुपर्छ”

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘अक्टोबर क्रान्ति र यसको महत्व’ पुस्तकको बिहीबार एक समारोहबिच सार्वजनिकीकरण भयो ।

कर्णालीमा २६ प्रतिशत घरधुरी अँध्यारो : दोषी सरकार

/themes/esathi/assets/img/logo.png

नयाँ वर्ष ११४५, तिहार र छठ पर्वको अवसरमा सम्पन्न शुभकामना कार्यक्रम

“नेका र एमालेको वर्तमान ओली सरकारले नौ वटा सरकारी उद्योग निजीकरण गर्ने तयारी अर्को देशघात हो”

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको आयोजनामा पार्टीका सचिव प्रेम सुवालको आतिथ्यमा शनिबार कार्यकर्ता भेला भयो ।

पार्टी गतिविधिहरु
समाचार