nwpp@ntc.net.np +1 6610026
संसद गतिविधि

इजरायलको मुखमा युद्धविराम, व्यवहारमा बमबारी !

/media/images/person/Prem-Suwal.jpg

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०८१ फागुन ६ गते प्रतिनिधिसभा बैठकको विशेष समयमा राख्नुभएको मन्तव्यको सार

शिक्षा र स्वास्थ्य निःशुल्क भए कर्मचारीको लागि अलग बन्दोबस्त जरुरी नहुने

/media/images/person/Prem-Suwal.jpg

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद पे्रम सुवालले २०८१ फागुन ५ गते प्रतिनिधिसभा बैठकमा नेपाल प्रहरी कानुन संशोधन विधेयकको सैद्धान्तिक छलफलमा राख्नुभएको मन्तव्यको सार

काठमाडौँ उपत्यकामा बढ्दो प्रदूषण नियन्त्रण जरुरी

/media/images/person/Prem-Suwal.jpg

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०८१ फागुन ४ गते प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा राख्नुभएको मन्तव्यको सार

सरकारी नेता–कार्यकर्तामा त्याग र स्वयम्सेवी भावना नहुँदा देश र जनतालाई दुःख

/media/images/person/Prem-Suwal.jpg

नेपालीलाई २६ खर्ब ऋण बोकाएर बनाएको सडक–पुललाई सरकारले आफूले बनाएको दाबी गर्नु लज्जाको विषय हो ।

जन्मको आधारमा विदेशीले पाएको नागरिकता खारेज गर्नुपर्ने

/media/images/person/Prem-Suwal.jpg

उमेर पुगेका सबै नेपालीले नागरिकता पाउने व्यवस्था गरी जन्मको आधारमा विदेशीले पाएको नेपाली नागरिकता खारेज गर्नुपर्ने ।

जातीय छुवाछुत वर्गीय विभेद हो

/media/images/person/premsuwal.jpg

सामाजिक विभेदलाई वर्गीय आँखाले हेर्नु जरूरी छ । सरकार र संसद्ले वर्गीय विभेद अन्त्य हुने कानुन बनाउनु आवश्यक छ । सर्लाही जिल्लाका सत्यन्द्रकुमार राम र नेहा रौनियारबिचको विवाहको विरोध गर्नेहरूलाई वर्गसङ्घर्षमा उत्रेको ठान्नु जरूरी छ ।

जन्मको आधारमा विदेशीले पाएको नागरिकता खारेज गर्नुपर्ने

/media/images/person/Prem-Suwal.jpg

उमेर पुगेका सबै नेपालीले नागरिकता पाउने व्यवस्था गरी जन्मको आधारमा विदेशीले पाएको नेपाली नागरिकता खारेज गर्नुपर्ने ।

विधेयक र सन्धि–सम्झौतामा अनिवार्यरूपमा जनताको सुझाव लिने प्रावधान जरुरी

/media/images/person/Prem-Suwal.jpg

विदेशी पैसामा सञ्चालित राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ–संस्था र निजका प्रतिनिधिसँग विधेयकबारे छलफल नगर्ने, ती संस्थाले आयोजना गरेको कार्यक्रममा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकासम्बद्ध कोही पनि सहभागी नहुने, स्वार्थ समूहका सङ्घ–सस्था, पेसागत सङ्गठनको प्रभावमा विधेयक बनाउन नहुने 

पार्टी गतिविधिहरु

View All

समाचार

View All