nwpp@ntc.net.np +1 6610026
प्रतिनिधिसभा निर्वाचन २०८२

‘नेमकिपा शोषणमुक्त समाज निर्माणको लागि सङ्घर्षरत छ’

/media/images/news/img2082-11-17-01.jpg

प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा भक्तपुर क्षेत्र नं. १ अन्तर्गत सरस्वती खेलमा नेपाल मजदुर किसान पार्टीको चुनावी जनसभा सम्पन्न 

देश र जनताको हितविपरित कार्य गर्ने पार्टी अराष्ट्रिय घोषित गरी खारेज गर्नुपर्ने

/media/images/news/img2082-11-18-01.jpg

नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति भक्तपुर क्षेत्र नं. २ को आयोजनामा मध्यपुर थिमि नगरव्यापी घरदैलो कार्यक्रम सम्पन्न

सुनवल, परासी, भूमहीलगायत बजारहरूमा घरदैलो तथा कोणसभा

/media/images/news/img2082-11-14-02.jpg

पश्चिम नवलपरासी क्षेत्र नं. २ का सुनवल, परासी, भूमहीलगायत बजारहरूमा घरदैलो तथा कोणसभाहरू सम्पन्न 

अकर्मण्यता र अवसरवादको कारण देश सङ्कटमा

/themes/esathi/assets/img/logo.png

प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नं. १ अन्तर्गत चाँगुनारायण नगरपालिका वडा नं. ७ झौखेलमा चुनावी सभा

संसारका शान्तिप्रिय र न्यायप्रेमी जनताद्वारा अमेरिकी साम्राज्यवादको विरोध

/media/images/news/img2082-11-14-01.jpg

हरेक देशका जनता एक एक पाइला गर्दै राजनीतिक रूपमा सचेत र सङ्गठित हुँदै अघि बढिरहेका छन् । हामीले जनताको साथ र सहयोगमा उदाहरणीय काम गरिरहेका छौँ ।

शासकहरूको गैरजिम्मेवारीको कारण कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आउनु विडम्बना

/themes/esathi/assets/img/logo.png

 देशका शासकहरूले भक्तपुर इँटा कारखाना, ट्रलिबस, भृकुटी कागज कारखाना, बाँसबारी छाला जुत्ता कारखाना आदि कौडीको मूल्यमा बेचेर देशलाई पराधीन बनाए

क्रान्तिकारी विचार नै नयाँ

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति भक्तपुर क्षेत्र नं. २ को आयोजनामा मध्यपुर थिमि बालकुमारीमा मङ्गलबार चुनावी जनसभा

‘संसद्को मुख्य काम र केन्द्र प्रधानमन्त्री होइन’

/media/images/news/img2082-11-11-01.jpg

संसद्लाई जनताको पिर मर्का हेर्ने, देशको रक्षा गर्ने देशभक्तहरूको जीवन्त सदन बनाउनु आवश्यक छ 

पुँजीवादी बन्दोबस्तले निर्वाचन धाँधलीरहित र निष्पक्ष हुन नसक्ने

/media/images/news/img2082-11-10-03.jpg

क्तपुर क्षेत्र नं. २ मा नेमकिपा कटुञ्जेको आयोजनामा शनिबार चुनावी सभा कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले राजनीति गर्नुको उद्देश्य निःस्वार्थ रूपमा जनताको सेवा हो भन्नुभयो ।

नेमकिपा शासक दलहरूले गर्दै आएको राजनीतिक भागबन्डाको विरोधमा

/media/images/news/img2082-11-10-02.jpg

नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति भक्तपुर क्षेत्र नं. २ को आयोजनामा मध्यपुर थिमि नगदेशमा आइतबार चुनावी जनसभा कार्यक्रम

पार्टी गतिविधिहरु

View All

समाचार

View All