नेमकिपाले संसद्लाई नीति र ऐन निर्माण गर्ने थलोको रूपमा उपयोग गर्ने
संसद्को मुख्य काम प्रधानमन्त्री छनोट गर्न होइन बरू आवश्यक नीति र ऐनहरूको निर्माण गर्ने हो
देशघाती नागरिकता ऐन र एमसीसी सम्झौताविरूद्ध नेमकिपाले सडकदेखि सदनसम्म सङ्घर्ष गर्ने
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर निर्वाचन परिचालन समितिको आयोजनामा बुधबार वडा नं. ७ गोल्मढीमा चुनावी जनसभा
नेमकिपा सभ्य, सुसंस्कृत र आदर्श समाज स्थापना गर्न सङ्घर्षरत
नेपाल मजदुर किसान पार्टी नगर निर्वाचन परिचालन समितिको आयोजनामा मङ्गलबार टेखाचोमा जनसभा
नेपाली जनताले देशघाती एमसीसी सम्झौता गर्ने शासक दलहरूलाई मत दिन नहुने
“देश र जनताको निःस्वार्थ सेवा गरौँ, समाजवादी प्रचार अभियान अगाडि बढाऔँ, मादल चिह्नमा छाप लगाऔँ’ भन्ने मूल नाराका साथ सूर्यमढीमा सोमबार नेपाल मजदुर किसान पार्टीको चुनावी सभामा
देश र जनताको निःस्वार्थ सेवा गरौँ रसमाजवादी प्रचार अभियान अगाडि बढाऔँ !
स्थापनाकालदेखि नेपाल मजदुर किसान पार्टीले किसान आन्दोलन, देशको सार्वभौमिकता रक्षा आन्दोलन र साम्राज्यवादविरोधी आन्दोलनको नेतृत्व गर्दै आएको
पार्टी सङ्गठन मजबुत बनाउन सैद्धान्तिक धार बलियो बनाइराख्नु जरूरी
नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवस तथा भनपा ७ वडास्तरीय निर्वाचन परिचालन समिति गठन
नेपाल मजदुर किसान पार्टीको प्रतिनिधिसभा निर्वाचन २०८२ को घोषणापत्र सार्वजनिक
‘देश र जनताको निःस्वार्थ सेवा गरौँ, समाजवादी प्रचार अभियानलाई अगाडि बढाऔँ’ भन्ने उद्घोषका साथ प्रतिनिधिसभा निर्वाचन घोषणापत्र २०८२ सार्वजनिकीकरण
नेमकिपाको समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा दर्ता
नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगको कार्यालय, काठमाडौँमा दर्ता