‘घुस खुवाउनु पनि एक प्रकारको अपराध हो’

नेपाली भाषा राम्रोसँग बोल्न नजानेको कारण कतिपय चालक एवं सर्वसाधारण जनता सजायको भागीदार हुनुपरेको
देश र जनताको पक्षमा भएका सङ्घर्षबाट प्रेरित व्यक्ति शत्रुसामु नझुक्ने

राजनीतिक कार्यकर्तामा राम्रो भावनामात्र होइन देश र जनताको पक्षमा सङ्घर्ष गर्नुपर्ने, सङ्घर्षबाट प्रेरित व्यक्ति शत्रु सामु झुक्दैन र सङ्घर्षबाट भाग्दैन
अग्रजहरूका योगदानबारे नयाँ पुस्तालाई सचेत पार्नुपर्ने

नेपाल कर्मचारी समाज भक्तपुर जिल्ला समितिको आयोजनामा समाजको केन्द्रीय समितिद्वारा प्रकाशित ‘सन्देश’ बुलेटिनको अन्तरक्रिया तथा नव वर्ष २०८२ को शुभकामना कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
जनताको असन्तुष्टि सम्बोधन गर्न समाजवादी गणतन्त्र स्थापना गर्नु जरूरी

साहित्य क्रान्तिको एक सशक्त हतियार हो भन्ने उद्घोषका साथ ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ६ स्थित देवननी टोलमा चौथो नेपालभाषा साहित्य तःमुंज्या शनिबार सम्पन्न
न्याय क्षेत्रको विकृति विसङ्गतिविरुद्ध आवाज बुलन्द गर्न कानुन अध्ययन समाजको उम्मेदवारी

कानुन अध्ययन समाजको उम्मेदवारी बार एशोसियसन र न्याय क्षेत्रमा देखिएको विकृति–विसङ्गतिविरुद्ध सङ्घर्ष
अग्रजहरूका योगदानबारे नयाँ पुस्तालाई सचेत पार्नुपर्ने

भक्तपुर राजनीतिक रूपमा सचेत जिल्ला भएको उल्लेख गर्दै २०१७ सालपछि शोषण र अन्यायको विरोधमा पहिलोपटक भक्तपुरमा जुलुस भएको
“पुँजीवादको नोक्सानी र समाजवादको फाइदाबारे जनतालाई बताउनुपर्छ”

शिक्षण पेसाबाट अवकाश भए पनि देश र जनताको सेवामा लाग्नुपर्ने बताउँदै बुद्धिजीवीहरू अज्ञानी हुने भनाइको तात्पर्य पढेलेखेकाहरू पनि स्वार्थी हुन्छन्
अध्यक्ष रोहितसित खेल प्रशिक्षक तथा अफिसियलहरूको भेटघाट

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले खेलकुद पनि एक प्रकारको लडाइँ वा सङ्घर्ष भएको धारणा राख्दै खेलमा पछि हट्नु भनेको भाग्नु होइन
इन्जिनियरिङ सेवामा लागेकाहरू विकास निर्माणको काममा निःस्वार्थपूर्वक लाग्नु जरूरी

इन्जिनियरिङ सेवामा लागेकाहरू विकास निर्माणको काममा निःस्वार्थपूर्वक लाग्नु जरूरी भएको
समाजलाई आमूल परिवर्तनको लागि निःस्वार्थपूर्वक सेवा गर्ने नयाँ पुस्ता तयार गर्नु आवश्यक

देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने लक्ष्य लिएकाहरूलाई पुँजीवादी बन्दोबस्तमा सहजरूपमा काम गर्न नदिने भएकोले नै सङ्घर्षको सहारा लिनुपर्ने