जनता र नेतृत्व क्रान्तिकारी भए देश सही हुने
प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको ७५ औँ स्थापना दिवसको अवसरमा कोरिया पुनःएकीकरण सहयोग समिति र कोरिया अध्ययन मण्डल नेपालको आयोजनामा सोमबार एक प्रवचन कार्यक्रम सम्पन्न भयो ।
अध्यक्ष रोहितसँग साम्राज्यवादविरोधी लेखक विजयप्रसादद्वारा भेट
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग साम्राज्यवादविरोधी लेखक तथा पत्रकार विजयप्रसादको नेतृत्वमा आएको भारतीय बुद्धिजीवीहरूको एक टोलीले भक्तपुरमा आइतबार भेटघाट तथा छलफल गर्यो ।
विभिन्न जिल्लामा “भक्तपुर काण्ड” को भत्र्सना कार्यक्रम
नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट पार्ने उद्देश्यले रचित भक्तपुर काण्ड तथा समसामयिक विषयमा नेमकिपा कोशी प्रदेश समितिको आयोजनामा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा छलफल कार्यक्रम शनिबार सम्पन्न भयो ।
जनताको भाषा र संस्कृति रहेन भने देशको पहिचान नरहने
त्रिचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या सफलतापूर्वक सम्पन्न गर्न नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को आतिथ्यमा बुधबार वडावासीहरूको भेला भयो
अध्यक्ष बिजुक्छेँसँग उपप्रमुख डंगोलको भेट
अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले मङ्गलबार भेट
‘समाज विकासको एक झलक’ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रम
स्रष्टा समाज नेपालले वरिष्ठ साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘समाज विकासको एक झलक’ पुस्तक मङ्गलबार सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रमको आयोजना ग¥यो ।
कर्मचारीलाई भ्रष्टाचारविरुद्ध र देशभक्तिको राजनीति गराउनु आवश्यक
कर्मचारीलाई भ्रष्टाचारविरुद्ध र देशभक्तिको राजनीति गराउनु जरुरी छ । राजनीति भनेको बेइमानी गर्ने होइन । पूर्व र पश्चिमका बासिन्दा कर्मचारीलाई काठमाडौँमा सरुवा गर्दा आफ्नो तलबबाट खान र बस्न नपुग्ने भएकोले भ्रष्टाचार बढेको हो ।
सिंहदरबारलाई भ्रष्टाचारको अखडा किन बनाइँदै छ ?
सत्ता गठबन्धनकै एक सांसदले स्वास्थ्य मन्त्री हुन पार्टीलाई दुई÷अढाइ करोड बुझाउनुपर्ने बताएको टेलिफोन वार्ता रेकर्ड सार्वजनिक भएको बारे गठबन्धनका नेताहरूलाई सदनमा बोल्न लगाउनु जरूरी छ ।
90th birthday ceremony of Fidel
Cuba Solidarity Committee marked 90th birthday of Comrade Fidel Castro in Bhaktapur.