nwpp@ntc.net.np +1 6610026
पार्टी गतिविधिहरु

नेपालको कम्युनिस्ट आन्दोलनलाई संशोधनवाद र अवसरवादबाट जोगाउन नेमकिपा स्थापना

/themes/esathi/assets/img/logo.png

 नेपाल मजदुर किसान पार्टी स्थापनाको ५० वर्षको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिले अनलाइन प्रविधि जुममार्फत भएको एकहप्ते प्रशिक्षण शिविर कार्यक्रम माघ २३ गते सम्पन्न भयो ।

देशभक्त पुँजीपतिहरूले विदेशी पुँजीपतिहरूको दलाली र प्रभावलाई रोक्नुपर्ने

/themes/esathi/assets/img/logo.png

 नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेमकिपा, मध्यपुर नगर समितिको आयोजनामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।

नेक्रायुसङ्घ चाँगुनारायणको तेस्रो नगर सम्मेलन सम्पन्न

/themes/esathi/assets/img/logo.png

 नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिको तेस्रो नगर सम्मेलन नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको आतिथ्यमा शनिबार सम्पन्न भयो ।

कैलाली लम्कीमा कार्यकर्ता प्रशिक्षण

/themes/esathi/assets/img/logo.png

 नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेमकिपा कैलाली जिल्ला समितिको आयोजनामा बिहीबार लम्कीमा कार्यकर्ता प्रशिक्षण सम्पन्न भयो ।

देशघाती सन्धि सम्झौता र आक्रमणको निन्दा

/themes/esathi/assets/img/logo.png

 नेपाल क्रान्तिकारी शिक्षक सङघ, बासु एकाइ समितिको आयोजनामा सोमबार प्रवचन कार्यक्रम भयो ।

जिल्ला जिल्लामा नेमकिपाको स्थापना दिवस

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं. १ बैशाखीमा स्थानीय किसान तथा महिलाहरूको मङ्गलबार भेला भयो ।

जिल्ला जिल्लामा पार्टी स्थापना दिवस मनाइँदै

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेमकिपा बर्दियाको आयोजनामा सोमबार कार्यकर्ता भेला भयो ।

मजदुर–किसानको हित नहेर्ने पार्टी कम्युनिस्ट नहुने

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले सिन्धुपाल्चोकको लिशङ्खु र पाखर गाउँपालिकाको सिक्रेमा पार्टी कार्यकर्ता र स्थानीय जनतासँग आइतबार भेट गर्नुभयो ।

अवसरवाद, संशोधनवाद र सामाजिक साम्राज्यवादको विरोधमा नेमकिपाको स्थापना

/themes/esathi/assets/img/logo.png

 नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा पार्टीको आठबिस नगर समितिको दुईदिने प्रशिक्षण शनिबार सम्पन्न भयो ।

एमसीसी सम्झौता पारित गर्ने दल देशभक्त र कम्युनिस्ट नहुने

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले शनिबार सिन्धुपाल्चोकका जनतासँग भेटघाट गर्नुभयो ।

पार्टी गतिविधिहरु
समाचार