काठमाडौँ महानगरमा पार्टीको परिषद् सन्देश कार्यक्रम

नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगर समितिको आयोजनामा कार्यकर्ताबिच मङ्गलबार काठमाडौँ महानगर २५ वडास्थित त्यौडमा सन्देश कार्यक्रम सम्पन्न भयो ।
ललितपुरमा पार्टी परिषद्को सन्देश कार्यक्रम

नेपाल मजदुर किसान पार्टी महालक्ष्मी नगर समितिको आयोजनामा पार्टीको ३५ औँ परिषदको सन्देश दिने उद्देश्यले कार्यकर्ता भेलाका साथ अन्तरक्रियात्मक अध्ययन गोष्ठी शनिबार सिद्धिपुरमा भयो ।
नेमकिपाको ३५ औँ केन्द्रीय परिषद् सम्पन्न

नेपाल मजदुर किसान पार्टीको ३५ औँ केन्द्रीय परिषद् पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा शनिबार सम्पन्न भयो ।
नेमकिपाको ३५ औँ केन्द्रीय परिषद् सुरु क्रान्तिको निम्ति कार्यकर्ताहरूले जनताको बिचमा काम गर्नु जरुरी

नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनपछिको पाँचौँ (३५ औँ) केन्द्रीय परिषद् शुक्रबार भक्तपुरमा सुरु भयो ।
शासक दलहरूको अदूरदर्शिताको कारण देश झन् सङ्कटमा

विश्व सर्वहारावर्गका महान् गुरुहरू स्तालिनको १४५ औँ र अध्यक्ष माओको १३० औँ जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी सिन्धुली जिल्ला समितिको आयोजनामा मङ्गलबार कार्यकर्ताहरूको एक भेला भयो ।
राष्ट्रियसभा सदस्यमा नेमकिपाको उम्मेदवारी दर्ता

नेपाल मजदुर किसान पार्टीलगायत विभिन्न राजनीतिक दलले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सोमबार उम्मेदवारी दर्ता गरे ।
कार्यकर्ताहरू विश्वका क्रान्तिकारीहरूको जीवनी, कम्युनिस्ट आन्दोलन र माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट प्रशिक्षित हुनु जरुरी

नेपाल क्रान्तिकारी किसान सङ्घ नगर समिति भक्तपुरको आयोजनामा शुक्रबार स्तालिन र माओ त्सेतुङको जन्मदिवस मनाइयो ।
माओको १३० औँ जन्म दिवस

नेपाल क्रान्तिकारी किसान सङ्घ सुर्खेतको आयोजनामा माओ त्सेतुङको १३० औँ जन्म दिवस मनाइयो ।
“जबसम्म जनता सचेत हुँदैनन् तबसम्म देश जोगाउन कठिन हुन्छ”

नेपाल मजदुर किसान पार्टी कोसी प्रदेश समितिको आयोजनामा शनिबार कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
“साम्राज्यवादी आक्रमणको नेपाली जनताले विरोध गर्नु जरूरी छ”

“नेपाल मजदुर किसान पार्टीले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा आवाज उठाउँदै आएको छ । दुवाकोट र नगरकोट सडक निर्माण विलम्ब भएको विषय हामीले सडक र संसद्मा पटक पटक उठाएका छौँ ।”