nwpp@ntc.net.np +1 6610026
पार्टी गतिविधिहरु

दैलेखका शिक्षकहरूसँग सांसद सुवालको भेट

/themes/esathi/assets/img/logo.png

 नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले दैलेखको पश्चिमी भेग चामुण्डा विन्द्रासैनी नपा, आठबीस नपा र ठाँटीकाँध गाउँपालिकामा कार्यरत नेपाल क्रान्तिकारी शिक्षकहरूसँग सोमबार ठाँटीकाँधमा भेट गर्नुभयो ।

राजनीतिक र सांस्कृतिक स्तर उठाउन अध्ययन र अन्तरक्रिया आवश्यक

/media/images/news/387060408_6883883128357998_2417678745222549997_n.jpg

नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिको आयोजनामा डुङ्गेश्वरमा सोमबार ‘समाज विकासको एक झलक’ पुस्तकको अन्तरक्रिया सम्पन्न भयो ।

पार्टी कार्यकर्ताहरूले जनताको हितमा सङ्घर्ष गर्नुपर्नेमा जोड

/media/images/news/387114098_1042192353885698_7288408360986995268_n.jpg

नेपाल मजदुर किसान पार्टी सुर्खेतको नवौँ जिल्ला सम्मेलन आइतबार सम्पन्न भएको छ । सम्मेलनले हरिबहादुर बोहराको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।

नेमकिपा सुर्खेतको नवौँ जिल्ला सम्मेलन उद्घाटन

/media/images/news/Surkhet-photo.jpg

नेपाल मजदुर किसान पार्टी सुर्खेतको नवौँ जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको आतिथ्यमा शनिबार सम्पन्न भयो ।

चीनको जनवादी क्रान्तिबारे प्रवचन कार्यक्रम

/media/images/news/Bkt.-news-photo.jpg

जनवादी गणतन्त्र चीन घोषणा भएको ७४ औँ वर्ष पुगेको अवसरमा नेपाल मजदुर किसान पार्टी इनाचो – चोर्चा एकाइ समितिको आयोजनामा शनिबार प्रवचन कार्यक्रम भयो ।

साम्राज्यवादी युद्धविरुद्ध आवाज उठाउन जरुरी

/media/images/news/20230926120605_IMG_0808-scaled.jpg

‘समाज विकासको एक झलक’ र ‘युक्रेनमा नवनाजीवाद पुस्तक’ बारे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग मङ्गलबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेँले नेपालका हरेक जातजाति, भाषा, संस्कृति र कला विश्वकै सम्पत्ति हो, मानव सभ्यताकै निधि हो भन्नुभयो ।

धरानका नेमकिपा शुभचिन्तकहरूसँग अध्यक्ष रोहितको भेटघाट

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) सोमबार धरान पुग्नुभई स्थानीय पार्टी शुभचिन्तक एवं धर्मसिंह शाक्य खलःका मित्रहरूसँग अनौपचारिक भेटघाट गर्नुभयो ।

“युद्धमा पनि विद्यालय बन्द नभएको उदाहरण छ”

/media/images/news/IMG_20230925_175922-scaled.jpg

नेपाल शिक्षक महासङ्घका पदाधिकारी र संलग्न शिक्षक सङ्घका नेताहरूले असोज ५ गते सरकारसँग गरेको सम्झौतामा नेताहरू टे«ड युनियनवादमा लागेको पुष्टि भयो ।

युवाहरूलाई बिचल्लीमा पार्ने म्यानपावर कम्पनी पनि दलाल

/media/images/news/382185137_3662173517386652_4159780030900669612_n.jpg

संरा अमेरिकाले आफ्नो निजी सेना खडा गरिरहेको छ । नेपाली सेना (गोर्खाली सेना) युद्धमा मरे क्षतिपूर्ति नदिने अमेरिकी सरकारको नीति हो । हिन्दुस्तान या बेलायत जुन देशले नेपाली युवा प्रयोग गरे ती युद्धमा फसे भने नेपाली युवा नै फस्नेछन्,

“नेपालमा रहेका सबै भाषा र संस्कृति नेपाल राष्ट्रकै निधि हुन्”

/media/images/news/20230924130109_IMG_0457-scaled.jpg

 नेपाल मजदुर किसान पार्टी र देशभक्त समाजवादी मोर्चाको आयोजनामा पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को आतिथ्यमा ‘समाज विकासको एक झलक’ र ‘युक्रेनमा नवनाजीवाद’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम आइतबार झापाको दमकमा सम्पन्न

पार्टी गतिविधिहरु
समाचार