कामदारवर्गको शासन सत्ता स्थापना गर्न युवाहरू क्रियाशील रहनु जरुरी

सबै नीतिको मूल नीति राजनीति भएको उल्लेख गर्दै सिंहदरबार पुगेका शासक दलहरूको कारण देश र जनतालाई दुःख भएको ।
सरकारको नेतृत्व गरेका पार्टीकै कारण नेपाली जनता सधैँ दुःख र समस्यामा

जयराम दाइ जनताको सेवामा अहोरात्र खट्ने अथक कार्यकर्ता हुनुहुन्थ्यो । उहाँको सरल व्यक्तित्व र जीवनशैलीबाट कार्यकर्ताहरूले अनुकरण गर्नुपर्छ ।
हरियाली कृषि नेपाल मरुभूमिमा परिणत हुनुमा शासक पार्टी दोषी

नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा ‘समाज विकासको एक झलक’ पुस्तकबारे शनिबार अन्तरक्रिया कार्यक्रम भयो ।
शासक पार्टीका नेताहरू आर्थिक माफियाको घेरामा !

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले मानव समाजको विकासको क्रममा विवाह, परिवार र व्यक्तिगत सम्पत्तिसँगै राज्यको उत्पत्ति भएको धारणा राख्दै ।
कोरियाली जनता युद्ध चाहँदैनन् तर युद्धको धम्कीसामु झुक्दैनन्

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले दुई कोरियाबिच सन् १९५३ जुलाई २७ मा युद्धविराम मात्र भएको तर शान्ति सन्धि नभएकोले कोरिया प्रायद्वीपमा कुनै पनि बेला युद्ध भड्किन सक्ने धारणा राख्नुभयो ।
किसान सङ्घको स्थापना दिवसमा जुम्लामा ¥याली र सभा

नेपाल क्रान्तिकारी किसान सङ्घको ५६ औँ स्थापना विदसको अवसरमा नेपाल क्रान्तिकारी किसान सङ्घ जुम्ला जिल्ला समितिले किसानहरूको ¥याली ग¥यो ।
किसान सङ्घर्षको इतिहासबारे नयाँ पुस्तामा जानकारी दिनु आवश्यक

नेपाल क्रान्तिकारी किसान सङ्घको स्थापना दिवसको अवसरमा नेक्राकिसङ्घ केन्द्रीय समितिको आयोजनामा टोखामा कार्यकर्ता भेला भयो ।
अध्यक्ष बिजुक्छेँसँग चिनियाँ नेता युआनको भेटवार्ता

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग तीनदिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोङछिङ नगरपालिकाको पार्टी समितिका सचिव युआन चियाच्युनले भेटघाट गर्नुभयो ।
एमसीसी सम्झौता खारेज गराउन सङ्घर्ष चालु राख्ने निर्णय गर्दै नेमकिपा केन्द्रीय समिति बैठक सम्पन्न

नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको बैठक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयका विभिन्न प्रस्ताव पारित गरेर शनिबार सम्पन्न भएको छ ।
भ्रष्टाचारीलाई संरक्षण गर्ने पुँजीवादी व्यवस्थाविरुद्ध सङ्घर्ष गर्नु आवश्यक

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शासक दलहरूका कारण देश भ्रष्टाचारमा डुबेको बताउँदै भ्रष्टाचार नभए विकास अघि बढ्ने बताउनुभयो ।