सङ्घीयताविरोधी विद्यालय शिक्षा विधेयकविरुद्ध भक्तपुरमा जुलुस र सभा

सरकारद्वारा संसद्मा प्रस्तुत विद्यालय शिक्षा विधेयकमा रहेका सङ्घीयताविरोधी दफा र शिक्षक हकहितविरोधी दफाहरूका विरुद्ध बिहीबार शिक्षक ¥याली
पुँजीवादी सरकार रहुञ्जेल पुँजीवादी शोषण कायम हुने

पुँजीपतिवर्गको स्वामित्वमा रहेको सरकार रहुञ्जेल पुँजीवादी शोषण कायम रहने भएकोले उत्पादनका मुख्य–मुख्य साधन सामाजिकीकरण, योग्यताअनुसार काम र कामअनुसार ज्यालाको बन्दोबस्तको निम्ति समाजवाद हुँदै साम्यवादी समाजमा पुग्ने लक्ष्यअनुरूप युवावर्गले काम गर्नुपर्ने
भक्तपुर काण्डसँग सम्बन्धित पुस्तकहरूको अन्तरक्रिया

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा भदौ २९ र ३० गते भक्तपुर काण्डसँग सम्बन्धित पुस्तकहरूको अन्तरक्रिया कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
“सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाइयो”

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले पार्टीको तेस्रो टोखा नगर सम्मेलनको उद्घाटन गर्नुभयो ।
नेमकिपा कम्युनिस्ट पार्टी भएकोले विश्व साम्राज्यवादविरोधी आन्दोलनको समर्थक

नेपाल मजदुर किसान पार्टी रौतहट जिल्ला समितिको आयोजनामा शनिबार देवाही गोनाही नगरपालिकास्थित देवाहीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
नेमकिपा स्थापनाकालदेखि साम्राज्यवाद र विस्तारवादको विरोधमा

नेमकिपाले आफ्नो स्थापनाकालदेखि नै अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादविरूद्ध सङ्घर्ष गरेको चर्चा गर्दै भियतनाममाथि अमेरिकी साम्राज्यवादको आक्रमण र सुस्तामाथि भारतीय विस्तारवादको अतिक्रमणविरूद्ध भक्तपुरमा विरोध प्रदर्शन भएको
चितपोलमा भक्तपुर काण्डको भत्र्सना

नेपाल क्रान्तिकारी महिला सङ्घ सूर्यविनायक नगर समितिको आयोजनामा शनिबार चितपोलमा २०४५ सालमा राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्डको भत्र्सना कार्यक्रम सम्पन्न भयो ।
एमसीसीविरुद्धको सङ्घर्ष अघि बढाउन आवश्यक

नेमकिपा चन्द्रागिरी नगर समितिको आयोजनामा आइतबार ‘श्रमिक’ र ‘मजुदर’ बारे अध्ययन गोष्ठी भयो ।
पुँजीवादी राजनीति खराब र फोहोरी खेल हुने

“राजनीतिक कार्यकर्ताहरू जनताको आँखाको नानीसरह हुन्छ, पुँजीवादीहरूले इमानदार नेता कार्यकर्ता बिगार्ने हुनाले सजग हुनुपर्छ ।”
प्रतिक्रियावादी शासकहरूको नेमकिपाविरुद्धको षड्यन्त्र हो–भक्तपुर काण्ड

नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा राज्यस्तरबाट रचिएको ‘भक्तपुर काण्ड’ (भदौ ९) को विरोधमा बुधबार कीर्तिपुरमा कार्यकर्ता भेला भयो ।