शासक दलहरूका अनियमितताले जनतामा निराशा

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको बिन्द्रासैनीमा शनिबार भक्तपुर काण्डको स्मरण कार्यक्रम भयो ।
सच्चा कम्युनिस्ट पार्टी कामदार वर्गको पक्षमा हुने

नेपाल मजदुर किसान पार्टी सूर्यविनायक ७ नं वडा समितिको आयोजनामा भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम शनिबार सम्पन्न भयो ।
भक्तपुर काण्डको सिँहावलोकन निरन्तर गरिरहनु आवश्यक

नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा भक्तपुर काण्डको विरोध एवम् भत्र्सना कार्यक्रम शनिबार राजधानीमा भयो ।
सुर्खेतमा भक्तपुर काण्डको विरोध र भत्र्सना

नेपाल मजदुर किसान पार्टी सुर्खेत जिल्ला समितिको आयोजनामा भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम शनिबार भयो ।
‘नेमकिपा जनताको भावना बुझेर मन जितेर अघि बढ्दै छ’

पञ्चायी राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्ड (२०४५ भदौ ९) को विरोध तथा भत्र्सना कार्यक्रम नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार सम्पन्न भयो ।
विदेशीसँग पैसा लिने दलले देश र जनताको सेवा नगर्ने

नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको आयोजनामा बिहीबार पार्टी प्रकाशनबारे अध्ययन गोष्ठी सम्पन्न भयो ।
सिद्धान्तहीन निर्वाचन गठबन्धनको सरकारबाट देशको हित नहुने

“सिद्धान्तहीन निर्वाचन गठबन्धन गर्ने र निर्वाचनमा भोजभतेर खुवाउने, सामान र पैसा बाँड्ने शासक पार्टीहरूको सरकारले देशको हित गर्दैन ।”
पुँजीवादी सरकारले कामदारवर्गको हित नगर्ने

नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा पार्टी प्रकाशनबारे मङ्गलबार अन्तरक्रिया कार्यक्रम भयो ।
माक्र्सवाद भनेको पुँजीवादको उत्थान, विकास र पतनको नियम

नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा सोमबार जिल्लास्तरीय कार्यकर्ता भेला भयो ।
“अमेरिकी साम्राज्यवाद युद्ध सरदार हो”

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ मध्यपुर नगर समितिको आयोजनामा पत्रकार समाज नेपालद्वारा प्रकाशित ‘अमेरिकाको प्रजातन्त्र’ पुस्तकबारे बुधबार अध्ययन गोष्ठी सम्पन्न भयो ।